KB Studio

KB Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KB Studio, Photography Videography, Balkhu, Kathmandu.

10/03/2026
22/02/2026
wedding...
31/12/2025

wedding...

हिन्दु नेपाली हरुको दोश्रो महान पर्ब सुभ दिपावलि तथा छट पर्ब २०८१ को को अबसरमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दा...
30/10/2024

हिन्दु नेपाली हरुको दोश्रो महान पर्ब सुभ दिपावलि तथा छट पर्ब २०८१ को को अबसरमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ , दिदिबहिनी हरुमा हार्दिक मंगलमय शुभकामना !!!

विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण स्वदेश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाइ दिदी बहिनी मान्यजन,आफन्तजन तथा प्रियजन...
10/10/2024

विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण स्वदेश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाइ दिदी बहिनी मान्यजन,आफन्तजन तथा प्रियजनहरुमा हार्दिक मंगलमय शुभकामना 🙏❣️।

हिजाे आषाढ 18  गते पर्न गएको मेरो जन्म दिनको अवसरमा मलाई फोन, मेसेज, मेसिन्जर, फेसबुकवाल, भाइवर तथा विभिन्न  अनलाइन को म...
03/07/2024

हिजाे आषाढ 18 गते पर्न गएको मेरो जन्म दिनको अवसरमा मलाई फोन, मेसेज, मेसिन्जर, फेसबुकवाल, भाइवर तथा विभिन्न अनलाइन को माध्यमबाट तथा प्रतक्ष्य रुपमा भेटर तथा अप्रतक्ष्य रूपमा शुभ कामना दिनु हुने सम्पुर्ण आफन्तजन, साथीभाई , ईस्टमित्र तथा शुभचिन्तक हरूमा हृदय देखी हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु।

हजारौं प्रयास पछि थाहा भयो अलिकति भाग्यले पनि साथ दिनु पर्ने रहेछ,,नसोध्नुहोस जिन्दगी कस्तो चल्दैछ भनेर काडाहरुको बिचमा ...
10/06/2024

हजारौं प्रयास पछि थाहा भयो अलिकति भाग्यले पनि साथ दिनु पर्ने रहेछ,,नसोध्नुहोस जिन्दगी कस्तो चल्दैछ भनेर काडाहरुको बिचमा रहेर फुल झै मुस्कुराउनु सिक्दैछु।"❤️😌

शान्त भयर मेहेनत गर्नुस , होहल्ला त भोलि सफलता ले मच्चाउने छ 🙏🙏🙏🙏
18/05/2024

शान्त भयर मेहेनत गर्नुस , होहल्ला त भोलि सफलता ले मच्चाउने छ 🙏🙏🙏🙏

Address

Balkhu
Kathmandu

Telephone

+9779841493573

Website

Alerts

Be the first to know and let us send you an email when KB Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KB Studio:

Share