Medical & health Information

Medical & health Information Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Medical & health Information, Kathmandu.

Official Page Of MHI स्वास्थ्य सम्बन्धि जानकारी Vacancy Loksewa Exam Routine And other Information Vacancy हरुकाे लागि थप जानकारी दिइएको नंवर वा कार्यालय म सम्पर्क गर्नुहाेला धन्यवाद 🙏 ✅😍🙏

13/06/2026

के अस्पताल जाने हरेक विरामी जुन दिन ओपिडी गयो, त्यही दिन जाँचका सबै प्रकृया (डाक्टरलाई देखाउने, ल्याब जाँच, एक्सरे, अल्ट्रासाउन्ड गर्ने, फेरि रिपोर्ट देखाउने, अनि औषधी लिने) सकाउन जरुरी हुन्छ?

अहिलेकै जनशक्ति र पूर्वाधारमा सबै बिरामीको जाँच, ल्याब, एक्सरे, र रिपोर्ट कन्सल्टेशन एकैदिनमा सक्ने सेवा दिनु असम्भव प्रायः छ।

अस्पताल आउने सबै बिरामीले एकैदिन सबै जाँच र उपचार भ्याउनुपर्छ भन्ने छैन। बिरामीलाई अर्जेन्ट केयर (तत्काल उपचार चाहिने) र रुटिन केयर (फलो-अप वा रिपोर्ट पछि देखाए हुने) गरी दुई समूहमा छुट्टाउनुपर्छ।
रुटिन केसहरूका लागि निश्चित दिन र समयको अपोइन्टमेन्ट दिने हो भने बिरामीले घन्टौँ कुर्नु पर्दैन र अस्पतालको भिड नियन्त्रण हुन्छ।

अस्पतालको सेवाबाट कतिसम्म आशा गर्ने भन्ने कुरामा बिरामी र सरोकारवालाहरू वास्तविक धरातलमा उभिनु जरुरी छ।

13/06/2026

Methylprednisolone Injection (Intrarticular) लगाएको शुल्क मात्र रु 9500 लियो अस्पतालले ‼️
डा. संग जवाफ माग्दा भने "यो मेरो पढाइमा भएको लगानी हो।"
स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले यता पनि ध्यान दिन पर्यो, यो एउटा उदाहरण मात्र हो।
📷 : गण्डकी छड्के

कोशी प्रदेश ANM काे Second paper 2083/02/30
13/06/2026

कोशी प्रदेश ANM काे Second paper 2083/02/30

13/06/2026

कति राम्रो नाच निजामती साडिमा नारी 😊👩‍⚕️🙏

13/06/2026

कर्णाली प्रदेश सरकार मातहतका निकायमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । यस्तै, स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त देखिएको छ अब बिज्ञापन खुलाउला कि ??

12/06/2026

कर्णाली प्रदेश सरकार मातहतका निकायमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । यस्तै, स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त देखिएको छ !

स्वास्थ्य सेवा विभागको स्तरवृद्धिको लागि निवेदन दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
12/06/2026

स्वास्थ्य सेवा विभागको स्तरवृद्धिको लागि निवेदन दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

vacancy for various post
12/06/2026

vacancy for various post

vacancy for लिखु पिके गाउँपालिकामा ANM, Staff Nurse, Radiographer, Dental
12/06/2026

vacancy for लिखु पिके गाउँपालिकामा ANM, Staff Nurse, Radiographer, Dental

12/06/2026

Facebook Down ❌
राउटर Restart ✅
मोबाइल Restart ✅
गाली Start ✅ 🤣

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Medical & health Information posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share