03/06/2026
यही जेठको २३ गते शनिबार (6th of June, Saturday)📍Asanमा हुन गइरहेको Nila Cultural Club द्वारा सांस्कृतिक कार्यक्रममा, Raaz Sayami & The Pasapi हामी हाम्रो साङ्गीतिक कोसेली लिएर उपस्थित हुँदैछौं। यहाँहरूलाई फेरि भेट्ने मौका जुरेको छ, भेट्नुपर्छ है त। See you all there❤️ असनमा भेटौँला।
🗓 Date: Saturday, Jestha 23 (June 6)
📍 Location: Asan Twa Ya Dabu