Rajan Zone, Nepal

Call Website

Rajan Zone, Nepal कसैको जिज्ञासामा खोजेर जानकारी दिने । भइरहेको घटनालाई सरल र छोटो तरिकाले जानकारी दिने ।

मन र भाग्य नमिलेपछि हो । भाग्यले पाएको मनले अस्वीकार गरेको ।📍Lakeside Pokhara
14/11/2026

मन र भाग्य नमिलेपछि हो । भाग्यले पाएको मनले अस्वीकार गरेको ।
📍Lakeside Pokhara

मार्नेहरु पनि एकदिन मर्नुपर्छ । चाहे त्यो सास होस् चाहे त्यो विश्वास ।

Anisha

13/11/2026

जिन्दगीमा आउनेहरु सबै सधैकालागि आउछन् भन्ने हुदैन। कोहि केही समय जिन्दगीको थकाइ मेटाउन आउछन र सुन्दर जिन्दगी भेटेपछि जान्छन् । तर तिनीहरु पराइ होइनन् ।

वैदेशिक रोजगारीका लागि रोमानिया -- लिंक कमेन्टमा ..
13/11/2026

वैदेशिक रोजगारीका लागि रोमानिया -- लिंक कमेन्टमा ..

कथा सुनाएपो कथन हुन्छ । नत्र त आफै पतन हुन्छ । प्रेम पनि त्यस्तै हो माया, जतन गरेपो जतन हुन्छ ।
13/11/2026

कथा सुनाएपो कथन हुन्छ ।
नत्र त आफै पतन हुन्छ ।
प्रेम पनि त्यस्तै हो माया,
जतन गरेपो जतन हुन्छ ।

जिन्दगीको यो कालखण्डमा कहिलेकाही आफै सँग सोध्न मन लाग्छ । र आफैलाई भन्न मन छ ।  कति सहेर बसेको? केही क्षण आफ्नो लागि पनि...
13/11/2026

जिन्दगीको यो कालखण्डमा कहिलेकाही आफै सँग सोध्न मन लाग्छ । र आफैलाई भन्न मन छ । कति सहेर बसेको? केही क्षण आफ्नो लागि पनि समय निकालेर बाँच्न सिक ।

जव संसारमा कुरान, बाइबल, भागवत गीता जस्ता ग्रन्थ लेख्दा   सत्यबोल, दयालु बन, सबैलाई प्रेम गर, लोभ नगर, अहंकार नबन भनेर त...
13/11/2026

जव संसारमा कुरान, बाइबल, भागवत गीता जस्ता ग्रन्थ लेख्दा सत्यबोल, दयालु बन, सबैलाई प्रेम गर, लोभ नगर, अहंकार नबन भनेर त्यतिबेलाका मानवजाति लाई लक्षित गरि लेखेको कि अहिलेको मानवजातिलाई ?

जिन्दगीले थाकेपछि जबरजस्ती सुत्नु अनि उज्यालो हुन्छ, आखाँ खुल्छ र नयाँ जिन्दगी सुरु हुन्छ ।
12/11/2026

जिन्दगीले थाकेपछि जबरजस्ती सुत्नु अनि उज्यालो हुन्छ, आखाँ खुल्छ र नयाँ जिन्दगी सुरु हुन्छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rajan Zone, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category