उज्यालोपाटी - Ujyalopati

उज्यालोपाटी - Ujyalopati सुशासन, समृद्धि र समाजिक न्याय ! “Photography is a love affair with life.”
(1)

05/09/2026

आफ्नो विज्ञताको प्रयोग गर्दै जनताको उद्धारका लागि कुलमान घिसिङको सक्रियता।
रसुवा धुन्चे सेना क्यम्पमा यस्तो देखियो राहत र उद्धारको दृश्य।

05/09/2026

रसुवा उत्तरगया गाउँपालिकाको अध्यक्ष

05/09/2026

रसुवा, उत्तरगयाको गाउँपालिका प्रांगणमा देखिएको दृश्य ।

03/09/2026

उज्यालो नेपाल पार्टीको आयोजनामा पार्टी अध्यक्ष कुलमान घिसिङको समुपस्थिति तथा विभिन्न धर्मका धर्मगुरुहरूको सहभागितामा रसुवामा आएको विनाशकारी बाढीमा दिवंगत हुनुभएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै बौद्ध स्तूपमा आयोजित दिव्यज्योति प्रज्वलन कार्यक्रम

03/09/2026

रसुवा बाढी प्रभावित क्षेत्रलाई सहज बनाउन कुलमान घिसिङ फिल्डमा ।

प्रधानमन्त्री बालेन शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबाट बाढीपछिको खोजी तथा उद्धार कार्यबारे सुझाव लिएका...
03/09/2026

प्रधानमन्त्री बालेन शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबाट बाढीपछिको खोजी तथा उद्धार कार्यबारे सुझाव लिएका छन्।
बिहीबार कुलमानलाई सिंहदरबारमै बोलाएर प्रधानमन्त्री बालेनले बाढीपछिको अवस्थाबारे सुझाव लिएका हुन्।
यसमा सरकारलाई लिखित र मौखिक दुवै तवरबाट सुझाव दिइएको घिसिङले बैठकपछि पत्रकारहरूसँग बताए।

01/09/2026

रसुवा बेत्रावती ।

31/08/2026

रसुवा, कालिकास्थानका स्थानीय ।

31/08/2026

रसुवाको प्राकृतिक विपतबाट प्रभावित जनतामाझ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ।

30/08/2026

रसुवा धुन्चेमा बाढी प्रभावित समन्वयमा जुट्दै कुलमान घिसिङ ।

Address

Kathmandu

Telephone

+9779851116272

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालोपाटी - Ujyalopati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उज्यालोपाटी - Ujyalopati:

Shortcuts

Share