Kalinag Nepal

Kalinag Nepal Contact-9849033099

Happy International Women's Day
08/03/2026

Happy International Women's Day

Happy Maha Shivratri-2082
15/02/2026

Happy Maha Shivratri-2082

Happy Valentine's Day
14/02/2026

Happy Valentine's Day

Happy Maghe Sankranti-2082
15/01/2026

Happy Maghe Sankranti-2082

Happy New Year-2026
01/01/2026

Happy New Year-2026

धान्य पूर्णिमा, उधौली पर्व तथा योमरी पुन्हीको अवसरमा यहाँहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
04/12/2025

धान्य पूर्णिमा, उधौली पर्व तथा योमरी पुन्हीको अवसरमा यहाँहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

🌞🌸 छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🌸🌞नेपालभर मनाइने श्रद्धा, भक्ति र आस्थाको महान पर्व छठ पूजा (छठ पर्व) को पावन अवसर...
27/10/2025

🌞🌸 छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🌸🌞

नेपालभर मनाइने श्रद्धा, भक्ति र आस्थाको महान पर्व छठ पूजा (छठ पर्व) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना। 🙏

यो पर्वले सूर्य भगवान र छठी मइयाप्रति कृतज्ञता प्रकट गर्ने अवसर दिन्छ। उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै, आस्था र विश्वासको अद्भुत मिसाल प्रस्तुत गर्ने यो पर्वले हाम्रो जीवनमा पवित्रता, अनुशासन र समर्पण को सन्देश दिन्छ।

यस छठ पर्वले सबैका जीवनमा —
☀️ नयाँ ऊर्जा,
🌾 सुख–समृद्धि,
💫 स्वास्थ्य र
🌺 अटल विश्वास —
ल्याओस् भन्ने हार्दिक कामना गर्दछौ।

छठी मइयाको असीम कृपा सबैमा बरसियोस्,
घर–परिवारमा शान्ति, समृद्धि र खुशी छाओस्।

जय छठी मइया! 🙏
शुभ छठ पर्व! 🌞🌊🌾

हजुरको अथवा हजुरको आफन्त कसैको श्रम गर्नु पर्ने छ भने हामीलाई सम्झनुहोस् ।  #9849033099 #कालिनाग फोटो स्टुडियो, थली
25/10/2025

हजुरको अथवा हजुरको आफन्त कसैको श्रम गर्नु पर्ने छ भने हामीलाई सम्झनुहोस् ।
#9849033099
#कालिनाग फोटो स्टुडियो, थली

24/10/2025

वैदेशिक रोजगारको श्रम स्वीकृति गर्नु पर्ने भएमा हामीलाई सम्झनुहोस् ।
#98490330999

निधारमा सप्तरंगी टीका, गलामा मखमलीको माला र मनभरी दाजुभाई दिदीबहिनीको मायाँ कुनै बर्ष नटुटोस् भाइटीका २०८२ को सम्पूर्णमा...
23/10/2025

निधारमा सप्तरंगी टीका, गलामा मखमलीको माला र मनभरी दाजुभाई दिदीबहिनीको मायाँ कुनै बर्ष नटुटोस्
भाइटीका २०८२ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

-कालिनाग नेपाल
#भाईटीका #भाईटीका२०८२ #टीका #दिदीभाइ #दाईबहिनी #भाइबहिनीकोमाया #नेपालीपर्व #शुभकामना

May the divine light of Tihar bring peace, prosperity, and happiness to your life. Happy Laxmi Puja!👌👌👌
20/10/2025

May the divine light of Tihar bring peace, prosperity, and happiness to your life. Happy Laxmi Puja!👌👌👌

यमपञ्चकको पहिलो दिन अर्थात काग तिहार २०८२ को शुभकामना ।
19/10/2025

यमपञ्चकको पहिलो दिन अर्थात काग तिहार २०८२ को शुभकामना ।

Address

Kageshowri Manohara-5, Thali
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalinag Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalinag Nepal:

Share

Category