Kathmandu photography

Kathmandu photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kathmandu photography, Photographer, Kathmandu.

15/02/2026

Har Har Mahadev ��

Happy Maha Shivaratri to all: महा शिवरात्रिको शुभकामना ! ॐ ❤️🙏
15/02/2026

Happy Maha Shivaratri to all: महा शिवरात्रिको शुभकामना ! ॐ ❤️🙏

घडिअर्वा बौधीमाई मन्दिर प्राङ्गणमा प्रभु श्री रामलालाजीको हनुमान आराधना तथा भव्य महाआरती सम्पन्न भएको छ। भक्तजनहरूको उल्...
27/01/2026

घडिअर्वा बौधीमाई मन्दिर प्राङ्गणमा प्रभु श्री रामलालाजीको हनुमान आराधना तथा भव्य महाआरती सम्पन्न भएको छ। भक्तजनहरूको उल्लेख्य सहभागितामा कार्यक्रम श्रद्धा र उत्साहका साथ सम्पन्न भयो।
जय श्री सीता राम ❤️🙏
📸 Ashish Kumar Thakur

श्री गहवा माइ मन्दिरको अगाडि जानकारी दिनका लागि राखिएको बोर्ड धेरै दिनदेखि खराब अवस्थामा छ। यस विषयमा सम्बन्धित निकायले ...
27/12/2025

श्री गहवा माइ मन्दिरको अगाडि जानकारी दिनका लागि राखिएको बोर्ड धेरै दिनदेखि खराब अवस्थामा छ। यस विषयमा सम्बन्धित निकायले समयमै ध्यान दिनु अत्यन्त आवश्यक देखिन्छ। ゚

Congratulations vaiya or vavi ❤️
30/10/2025

Congratulations vaiya or vavi ❤️

बिरगंज रानीघाटको छठ घाटमा देखिएको भक्तजन हरुको लाखोको सख्यामा भिड 😍🙏
28/10/2025

बिरगंज रानीघाटको छठ घाटमा देखिएको भक्तजन हरुको लाखोको सख्यामा भिड 😍🙏

छठ पर्वको अवसरमा उत्तर गण्डकी किनारमा महाआरती गर्दै 🙏❤️❤️💕
27/10/2025

छठ पर्वको अवसरमा उत्तर गण्डकी किनारमा महाआरती गर्दै 🙏❤️❤️💕

26/10/2025

एतिहासिक बरेवा बैरियामा रहेकाे छठ घाट बेहुलीझैं सिंगारिएको बाराको कलैया स्थित छठिया पोखरी ! 😮🙏🏻

video : Anika Digital Studio

छठ पर्वका लागि दुलहीझै सजाईएको वीरगंजको घडिअर्वा पोखरी
25/10/2025

छठ पर्वका लागि दुलहीझै सजाईएको वीरगंजको घडिअर्वा पोखरी

Celebrating the unbreakable and eternal bond of love and protection - Happy Bhai Dooj.. !!  Dooj
23/10/2025

Celebrating the unbreakable and eternal bond of love and protection - Happy Bhai Dooj.. !!

Dooj

Address

Kathmandu

Telephone

+9779821115248

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu photography:

Share

Category