M7-Capture

M7-Capture Capturing moments, one frame at a time.�
Telling stories through my lens

गाईजात्राको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना! यो पर्व...
29/08/2026

गाईजात्राको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना! यो पर्वले तपाईंको जीवनमा रहेका सम्पूर्ण दुःख र शोकहरूलाई भुलाएर अघि बढ्ने शक्ति प्रदान गरोस्।❤️

28/08/2026

Thank you Nepal Army 🫡❤️

रसुवामा भीषण बाढीपछि सिन्धुलीका खग्रेन्द्र मंग्राती बेपत्ता रसुवामा आएको भीषण बाढीका कारण त्रिसुली थ्रि ए जलविद्युत् आयो...
28/08/2026

रसुवामा भीषण बाढीपछि सिन्धुलीका खग्रेन्द्र मंग्राती बेपत्ता

रसुवामा आएको भीषण बाढीका कारण त्रिसुली थ्रि ए जलविद्युत् आयोजना रसुवमा कार्यरत सिन्धुली, कमलामाई नगरपालिका–६, राममाढी निवासी खग्रेन्द्र मंग्राती बुधबार बिहान ८ बजेदेखि परिवारको सम्पर्कमा आउनुभएको छैन।

उहाँका दाजु प्रेमबहादुर मंग्रातीका अनुसार निरन्तर खोजी भइरहेको छ। उनले भने “ बिहान ८ बजे भाई संग कुरा हुदा भाईले म सुरुङ भित्र काममा जान लागेको बताएको थियो । त्यस पछि कुनै सम्र्पक हुन सकेको छैन, । सुरुङ भित्र करिव ८० ÷९० जना फसेको छन रे उनि हरुको कुनै उद्वार हुन सकेको छैन ।”

27/08/2026

सतीले सरापेको देश 🇳🇵

नाग पंचमी को शुभकामना!🙏🛐नाग पञ्चमी सनातन हिन्दू धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण धार्मिक पर्व हो, जुन प्रत्येक वर्ष श्रा...
17/08/2026

नाग पंचमी को शुभकामना!🙏🛐
नाग पञ्चमी सनातन हिन्दू धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण धार्मिक पर्व हो, जुन प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन परम्परागत श्रद्धा र विश्वासका साथ मनाइन्छ

Where faith speaks louder than words. 🕉️🖤
16/08/2026

Where faith speaks louder than words. 🕉️🖤

13/08/2026

Why the ego? Even demons die when their time comes. We’re just human❤️🙂‍↕️

12/08/2026

When Newar streets awaken, even demons know their fate
GATHEMANGAL CHARHE🔥
# ゚viralシ

सावनको पवित्र दिन, दूधले अभिषेक गर्दै महादेवको चरणमा श्रद्धा अर्पण। 🔱हर हर महादेव 🙏🕉️
10/08/2026

सावनको पवित्र दिन, दूधले अभिषेक गर्दै महादेवको चरणमा श्रद्धा अर्पण। 🔱
हर हर महादेव 🙏🕉️

Where faith stands timeless, every face tells a story. 🕉️📸
06/08/2026

Where faith stands timeless, every face tells a story. 🕉️📸

Address

Basantapur Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when M7-Capture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share