The Eklo Vibes

The Eklo Vibes keep support ,like,share

ज्ञान दिइ राख्नु पर्दैन, मेरो समय खराब हो दिमाग होइन•••!😒
10/05/2026

ज्ञान दिइ राख्नु पर्दैन, मेरो समय खराब हो दिमाग होइन•••!😒

10/05/2026

एक्लै हिँड्न सिक्ने मान्छे
जीवनमा कहिल्यै कमजोर हुँदैन 💯”
“Silent people are strongest 💭” ゚

09/05/2026

सहनशीलता नै ठूलो रहेछ छातीमाथि कुल्चिएर हिँड्नेहरूका लागि पनि मनभरि माया नै छ। ❤️🫶

09/05/2026

आफ्नो कथा आफैँ लेख्नुहोस्, संसारले त मात्र पढ्ने हो।

08/05/2026

मलाई मुना मदन जस्तो कथामा सिमित हैन, शिव पार्वती जस्तो सन्सार चकित पार्ने माया चाहिएको हो।💝

08/05/2026

आमाको आँखा कहिल्यै झुट बोल्दैन, त्यहाँ केवल माया मात्र हुन्छ।❤️😇

08/05/2026

सबैथोक ले सिकाउदै छ कि परिवर्तन को लागि त्याग्न र स्विकार्न डराउनु हुँदैन। ❤️‍🩹

08/05/2026

समयले धेरै कुरा सिकायो, खासगरी कसलाई कति महत्व दिनुपर्छ भनेर।😌❤️

08/05/2026

अनुहार हसिलो आँखा रसिलो यहि नै रहेछ अभागि को पहिचान।❤️‍🩹

08/05/2026

सपनाहरू पूरा गर्न हिँडेको मान्छेलाई दुनियाँले होइन, आफ्नै सोचले धेरै रोक्दो रहेछ।🙂❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Eklo Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category