Cinebuzz Nepal

Cinebuzz Nepal नेपाली फिल्म मनोरन्जनको हरेक अपडेट एउटै ठाउँबाट।

18/08/2026

पूजा शर्मा र एलिजा शर्माको हट एन्ड बोल्ड अवतार

18/08/2026

दुर्गेश थापा र पत्रकारबीच चर्काचर्की, के भयो यस्तो?

श्रावणमै तीन सुपरस्टारका फिल्मको शुभमुहूर्तनेपाली चलचित्र क्षेत्रमा श्रावण महिना निकै उत्साहजनक बनेको छ। यही एक महिनामा ...
18/08/2026

श्रावणमै तीन सुपरस्टारका फिल्मको शुभमुहूर्त

नेपाली चलचित्र क्षेत्रमा श्रावण महिना निकै उत्साहजनक बनेको छ। यही एक महिनामा तीन सुपरस्टार नायकका बहुप्रतिक्षित चलचित्रको घोषणा तथा शुभमुहूर्त सम्पन्न भइसकेको छ।

पल शाहले निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’मा स्वयं पल शाह र नायिका अञ्जना पुन मगर मुख्य भूमिकामा छन्। चलचित्रलाई ओम प्रतीकले निर्देशन गर्दैछन्।

त्यस्तै, अनमोल केसी र सुहाना थापा अभिनीत ‘ए मेरो हजुर ५’को पनि शुभमुहूर्त भइसकेको छ। झरना थापाको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनमोल र सुहानाको जोडीलाई पुनः पर्दामा देख्न पाइनेछ।

यता, प्रदीप खड्का र सनिशा भट्टराई अभिनीत चलचित्र ‘शुभ विवाह’को पनि शुभमुहूर्त सम्पन्न भइसकेको छ। चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन्।

यसरी एउटै महिनामा तीन सुपरस्टारका चलचित्रको शुभमुहूर्त भएसँगै नेपाली चलचित्रप्रेमीमा उत्साह बढेको छ। अब दर्शकको नजर यी तीनमध्ये कुन चलचित्रले कस्तो प्रभाव पार्छ भन्नेमा छ।

तपाईंहरू कुन सुपरस्टारको फिल्मको सबैभन्दा बढी प्रतीक्षामा हुनुहुन्छ? कमेन्ट गर्नुहोस्।

17/08/2026

हट एन्ड बोल्ड अवतारमा नायिका एलिजा गौतम 🔥✨

17/08/2026

मदनकृष्ण श्रेष्ठ कारबाट ओर्लिँदै, यस्तो देखियो ग्रान्ड इन्ट्री! ✨

उषा उप्रेतीको ब्ल्याक ड्रेसमा हट अवतार 🔥🖤
16/08/2026

उषा उप्रेतीको ब्ल्याक ड्रेसमा हट अवतार 🔥🖤

16/08/2026

ईन्फा अवार्डमा ब्ल्याक गाउनमा हट बनेर आइपुगिन् उषा उप्रेती 🔥🖤

एकैदिन दुई स्टार नायकका नयाँ चलचित्रको शुभमुहूर्तअनमोल केसी स्टारर ‘ए मेरो हजुर ५’ र पल शाहको निर्माण तथा अभिनय रहने ‘या...
15/08/2026

एकैदिन दुई स्टार नायकका नयाँ चलचित्रको शुभमुहूर्त

अनमोल केसी स्टारर ‘ए मेरो हजुर ५’ र पल शाहको निर्माण तथा अभिनय रहने ‘यानीमाया’को हिजो शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ। ‘ए मेरो हजुर ५’लाई झरना थापाले निर्देशन गर्दैछिन् भने अनमोलको जोडीमा सुहाना थापा हुनेछिन्। यो चलचित्र बैशाख १ गते प्रदर्शनमा आउनेछ।

त्यस्तै, ओम प्रतिकको निर्देशनमा बन्ने ‘यानीमाया’मा पल शाहसँगै अन्जना पुन मगरको डेब्यु रहनेछ। चलचित्र फागुन ७ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।

15/08/2026

🎬 ‘ए मेरो हजुर ५’को छायांकन सुरु, अनमोल केसी र सुहाना थापाको पहिलो सट ❤️🎥

14/08/2026

‘ए मेरो हजुर ५’को शुभमुहूर्तमा अनमोल केसी र सुहाना थापा 🎬✨

Address

Kathmandu
44600

Telephone

+9779802399157

Website

Alerts

Be the first to know and let us send you an email when Cinebuzz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cinebuzz Nepal:

Shortcuts

Share