Prakash.Nagari

Prakash.Nagari Cinematographer and photographer drone pilot

03/09/2025

कलाकार कामेश्वर चौरासिया दाइसँग Abhimanyu Nepali Movie को Trailer Reaction गर्दै..!
Trailer Link : https://youtu.be/airGBX1Lytk?si=3TznncakhzYlzZ4x

Video by : Arati Gautam

कैलाश पर्वत र मानसरोवर तालको प्रत्यक्ष दर्शन गर्न सकिने हुम्ला जिल्लाको लिमी उपत्यकास्थित लाप्चामा छायांकन गरिएको 'जय जय...
25/08/2025

कैलाश पर्वत र मानसरोवर तालको प्रत्यक्ष दर्शन गर्न सकिने हुम्ला जिल्लाको लिमी उपत्यकास्थित लाप्चामा छायांकन गरिएको 'जय जय शंकर' बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको यस क्षेत्रको ५,१०० मिटरको उचाइमा खिचिएको यो भिडियोको Still/Bts Photography फोटोग्राफी गर्ने अवसर मैले प्राप्त गरेको थिएँ। त्यो समयमा मैले क्यामरमा कैद गरेका केही तस्वीरहरु यस्ता छन्..!

Video Link : https://youtu.be/vQozeQoPvAY?si=uOtS6fYFNiGnI2bA
Photos. Prakash Nagari

  Releasing Falgun 14 | Feb 26 MAHASHIVARATRI Photography: .nagari
18/02/2025


Releasing Falgun 14 | Feb 26
MAHASHIVARATRI
Photography: .nagari

05/01/2025
छठ पर्वको सबै लाई शुभकामना
07/11/2024

छठ पर्वको सबै लाई शुभकामना

हेर्दाहेर्दै जिन्दगीले नयाँ वसन्त पार गर्‍यो। हरेक वर्ष उमेर आफू पनि बढ्दै छ र जिम्मेवारीका भारीहरु पनि थुपार्दै छ। जे ह...
05/11/2024

हेर्दाहेर्दै जिन्दगीले नयाँ वसन्त पार गर्‍यो। हरेक वर्ष उमेर आफू पनि बढ्दै छ र जिम्मेवारीका भारीहरु पनि थुपार्दै छ। जे होस् हिजो परेको मेरो जन्मदिनको अवसरमा मलाई विभिन्न माध्यमबाट शुभकामना शुभेच्छा दिनुहुने सम्पूर्णमा यसै पोस्ट मार्फत हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरुको आशीर्वाद एवम् शुभकामना यसरी नै सधै पाइराखुँ। साथै मलाई जन्म दिएर यो संसार देखाउनुहुने आमा बुवाप्रति त सदैव नतमस्तक र ऋणी नै छु। ❤️🙏

आदरणीय अग्रज लोकप्रिय गायक योगेश्वर अमात्य को नयाँ गीत 'कुनै दिन' युट्युबमा सार्वजनिक भइसकेको छ। तपाईंहरुले युट्युबमा गए...
25/09/2024

आदरणीय अग्रज लोकप्रिय गायक योगेश्वर अमात्य को नयाँ गीत 'कुनै दिन' युट्युबमा सार्वजनिक भइसकेको छ। तपाईंहरुले युट्युबमा गएर हेर्नसक्नुहुनेछ। सुटिङको समयमा कैद गरिएका केही तस्वीरहरु !

https://youtu.be/ZTPuQNODdWQ?si=Hp2gVl3y5xLkc297

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Prakash.Nagari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category