Ghum Fer Nepal

Ghum Fer Nepal it's all about photography and videography
https://www.youtube.com/channel/UCypgN3yI-BWXKef6eS5nW1g

२०१६-१७ साल अगाडिको बुढानिलकण्ठ क्षेत्र  पृष्ठभुमिमा बिष्णुमती खोलाको मुहान्, हालको शिवपुरी नागार्जुन राष्ट्रीय निकुज्ज ...
20/05/2026

२०१६-१७ साल अगाडिको बुढानिलकण्ठ क्षेत्र
पृष्ठभुमिमा बिष्णुमती खोलाको मुहान्, हालको शिवपुरी नागार्जुन राष्ट्रीय निकुज्ज , चिसिनि,ठुलो गाउँ( जाम्चेन स्तुपा भएको ठाउँ )
यो तस्विर ह्यारिसन फोरम्यानले १९६० मा लिएका हुन । अनुमान गर्नुस यो तस्विर कहाँ बाट खिचिएको हो ? हालको मिलनचोक, बिष्णुमती खोला वारी रहेको ठकुरी बस्ती, नेपाल कार्पेट वा हालको बुढानिलकण्ठ स्कूल या कमफर्ट हाउजिङ एरिया पासिकोट जाने बाटो ? Photo by Harrison Forman (1960 A.D)
( photo was enhanced in Lightroom)

आज भन्दा ४७ वर्ष अगाडी सन् १९७९ को बुढानीलकण्ठ स्कूल र बुढानीलकण्ठ क्षेत्र1979 A.D View of Budhanilkantha Area
15/05/2026

आज भन्दा ४७ वर्ष अगाडी सन् १९७९ को बुढानीलकण्ठ स्कूल र बुढानीलकण्ठ क्षेत्र

1979 A.D View of Budhanilkantha Area

last sunset of 2082
13/04/2026

last sunset of 2082

Last sunset of 2024 AD: Jay sambho
31/12/2024

Last sunset of 2024 AD: Jay sambho

Happy bijaya dasami to all
12/10/2024

Happy bijaya dasami to all

Recent view of Kathmandu. 😍 Pic. Abhisekh Kharel
30/09/2024

Recent view of Kathmandu. 😍

Pic. Abhisekh Kharel

भैसीपाटीबाट देखिएका हिमाल र पहाडहरू ! 😍 Pic.
29/09/2024

भैसीपाटीबाट देखिएका हिमाल र पहाडहरू ! 😍

Pic.

लगातार लामो समयको वर्षापछि साफ हिमालको दृश्य काठमाण्डौबाट 😍Pic. Ra Mita
28/09/2024

लगातार लामो समयको वर्षापछि साफ हिमालको दृश्य काठमाण्डौबाट 😍

Pic. Ra Mita

१९७३ साल देखी २०२२ सम्मको सानेपामा हाल पक्की पुल भएको स्थान, ५० वर्ष अघिपछि ।फोटोः Wolfgang Altvater | Surya Narayan Mal...
27/09/2024

१९७३ साल देखी २०२२ सम्मको सानेपामा हाल पक्की पुल भएको स्थान, ५० वर्ष अघिपछि ।
फोटोः Wolfgang Altvater | Surya Narayan Malakar
Collection: Photo Museum Nepal

Good morning Nepal. 🇳🇵🇳🇵🇳🇵
10/11/2022

Good morning Nepal. 🇳🇵🇳🇵🇳🇵

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ghum Fer Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share