11/02/2026
जन्मदिनको हार्दिक शुभकामना ! 🎉
न्युज ग्यालेक्सी मिडियाका सञ्चालक/अध्यक्ष मनोज गजुरेलज्यूको आज जन्मदिनको पावन अवसरमा उहाँलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
पत्रकारिता र सञ्चार क्षेत्रमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सत्य, तथ्य र निष्पक्ष सूचनाको अभियानमा निरन्तर सफलताको कामना गर्दछौं। आगामी दिनहरूमा अझ धेरै उपलब्धि, सम्मान र सफलता प्राप्त होस् भन्ने शुभेच्छा।
– न्युज ग्यालेक्सी मिडिया प्रा.लि. परिवार