हराएको - मान्छे

  • Home
  • हराएको - मान्छे

हराएको - मान्छे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हराएको - मान्छे, Photography Videography, .

23/03/2026

😁

घण्टि आयो भने देश खत्तम हुन्छ” भन्ने अनुमान मात्रै हो,तर “पुराना पार्टीहरूले देश खत्तम बनाए” भन्ने कुरा त प्रमाणित यथार्...
21/02/2026

घण्टि आयो भने देश खत्तम हुन्छ” भन्ने अनुमान मात्रै हो,
तर “पुराना पार्टीहरूले देश खत्तम बनाए” भन्ने कुरा त प्रमाणित यथार्थ हो।

अब सोचौँ—
हामी अनुमानको डरमा बाँच्ने कि प्रमाणित वास्तविकताबाट सिक्ने?

वरिष्ठ कलाकार सुनिल थापा दाइको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको छ। कला क्षेत्रमा उहाँको योगदान सधैँ स्...
07/02/2026

वरिष्ठ कलाकार सुनिल थापा दाइको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको छ। कला क्षेत्रमा उहाँको योगदान सधैँ स्मरणीय रहनेछ।
भावपूर्ण श्रद्धाञ्जली दाइ। वैकुण्ठ वास होस्। 🥲

झापामा मासु–भात नै नचाहिने शाकाहारी जनसङ्ख्याको पो बहुमत रहेछ छ भन्ने कुरा थाहा पाइयो।यो परिवर्तनशील सोच, सचेत नागरिकता ...
20/01/2026

झापामा मासु–भात नै नचाहिने शाकाहारी जनसङ्ख्याको पो बहुमत रहेछ छ भन्ने कुरा थाहा पाइयो।
यो परिवर्तनशील सोच, सचेत नागरिकता र अनुशासित जीवनशैलीको संकेत हो।

शुभकामना छ झापाली जनता—
स्वस्थ, शान्त र समृद्ध भविष्यतर्फ अघि बढिरहनुहोस्।
***nshah

अर्धा घण्टामै B***n दाइको पोस्टले २ लाख लाइक cross! 🔥यो ट्रेन्ड हैन, जनताको भरोसा हो।शब्दभन्दा काम भारी हुन्छ भन्ने कुरा...
29/12/2025

अर्धा घण्टामै B***n दाइको पोस्टले २ लाख लाइक cross! 🔥
यो ट्रेन्ड हैन, जनताको भरोसा हो।
शब्दभन्दा काम भारी हुन्छ भन्ने कुरा फेरि एकचोटि प्रमाणित। 👏
नेतृत्व यस्तो होस्, जसलाई घडी हेर्नु पर्दैन—समय आफैँ पछ्याउँछ। 💪
***nshah

एनसेलले नेपाल सरकारलाई रु. ३५७.१४ अर्ब कर तिरेको छ।यो रकम नेपाल सरकारको एक वर्षको पूँजीगत बजेटभन्दा पनि बढी हो।👉 सोच्नुप...
24/12/2025

एनसेलले नेपाल सरकारलाई रु. ३५७.१४ अर्ब कर तिरेको छ।
यो रकम नेपाल सरकारको एक वर्षको पूँजीगत बजेटभन्दा पनि बढी हो।

👉 सोच्नुपर्ने कुरा के हो भने—
एउटा निजी कम्पनीले यति ठूलो कर तिर्न सक्छ भने,
सरकारी आम्दानी सही रूपमा सदुपयोग भयो भने
देशको विकास कति अगाडि जान सक्थ्यो होला?

🇳🇵 कर तिर्ने संस्कृति र पारदर्शिता भए, समृद्ध नेपाल टाढा छैन।

Address


44600

Telephone

+9779811629103

Website

Alerts

Be the first to know and let us send you an email when हराएको - मान्छे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हराएको - मान्छे:

  • Want your business to be the top-listed Photography Service?

Share