01/09/2026
वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मुक्तानज्यूसहितको टोली त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित पीडित परिवारहरूका लागि राहत सामग्री लिएर घटनास्थलतर्फ पुग्नुभएको छ।
यतिखेर तपाईंहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ—बाढीबाट घर–जग्गा गुमाएका तथा प्रभावित परिवारहरूलाई राहत वितरण गर्ने कार्य भइरहेको छ। यस्तो विपद्को समयमा पीडितहरूको साथमा उभिनुभएकोमा सम्पूर्ण टोलीप्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ। 🙏❤️
https://www.facebook.com/share/v/18v9bGJEA3/?mibextid=wwXIfr