शिबशरण पुरी

शिबशरण पुरी "भाग्यमा होइन,कर्ममा बिश्वास राख्छु हजुर" 🙏

निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलालज्यूको परिकल्पनामा आधारित PTMT गुरुयोजनाअन्तर्गत आ.व. २०८२/८३...
17/06/2025

निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलालज्यूको परिकल्पनामा आधारित PTMT गुरुयोजनाअन्तर्गत आ.व. २०८२/८३ मा दीर्घकालीन विकास, संरचना सुदृढीकरण, र समृद्धिलाई प्राथमिकतामा राखेर योजनाहरू अघि सारिएका छन्। सहकार्य र समर्थनले मात्रै लक्ष्य प्राप्ति सम्भव छ। 🙏
१ . पाँचपोखरी सडक(मेलम्ची-तिपेनी-भोताङ्ग) मेलम्ची खाल्डेखोला खण्ड रु. ६ करोड ४८ लाख
२ . चौतारा-नवलपुर-मेलम्ची सडक (झ्याड़ी-नवलपुर खण्ड) चैनेज ८+२०० देखि १६+२०० सम्म रु. ६ करोड ७ लाख ५० हजार
३ . चौतारा-नवलपुर-मेलम्ची सडक कालोपत्रे रु. ६ करोड ४८ लाख
४ . सानोसिरुवारी-डौठे जल्किनी सडक(सानोसिरुवारी मार्से डौठे खण्ड) रु. १ करोड २१ लाख ५० हजार
५ . चनौटे-पाल्चोकी माई-दुवाचौर सडक रु. २ करोड ७५ लाख 40 हजार
६ . चौतारा नवलपुर मेलम्ची सडक(चैनेज १६+२०० देखि २५+००० सम्म ) रु. ६ करोड ४४ लाख
७ . चौतारा बसपार्क-सिपाघाट-कार्तिके-काठमाण्डौ(झ्याड़ी देउराली खण्ड) रु. ३ करोड २४ लाख
८ . मनमोहन मार्ग(चावहिल-साँखु-फट्केश्वर) सिन्धुपाल्चोक खण्ड रु. ६ करोड ४८ लाख
९ . जहरसिंहपौवा भोटेचौर अमले भदौरे धुसेनी मेलम्ची सडक रु. १ करोड ३७ लाख
१० . सिन्धुखोला गिरान्चौर महाभिर सोतिखोला हैबुङ्ग पाटि भन्ज्याङ सडक रु. १ करोड ३७ लाख
११ . मेलचौर चिलाउने भैसे सडक रु. ९० लाख
१२ . छापभन्ज्याङ ठाँटिपोखरी ढाडखोला फट्केश्वर सडक खण्ड (पधेराचौर सडक खण्ड) रु. ३ करोड ६९ लाख
१३ . मेलम्ची फटटे दुवाचौर ककनी शेर्माथान छिमी ग्याल्थुम तार्केघ्याङ्ग सडक ( दुवाचौर ककनी खण्ड) -रु. १ करोड ८० लाख
१४ . डौठे डाँडा बडहरे न्यौपानेटार सडक -रु. २ करोड ४३ लाख
१५ . साँगाचोक रानीटार झ्याडी सडक स्तरोन्नति -रु. १ करोड ५ लाख ३० हजार
१६ . सोतीखोला पुल, भोटेचौर जिरोकिलो सोतिखोला हैबुङ्ग पाटि भन्ज्याङ सडक - रु. १ करोड ६२ लाख
१७ . मेलम्ची शिखरपुर जोड्ने मोटरेबल पक्की पुल निर्माण - रु. ६ करोड ४८ लाख
१८. नाङले पटाप सिन्धुपाल्चोक सडक निर्माण- रू. ६ करोड
१९. दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय रु. ४ करोड ४६ लाख ४६ हजार
@@

10/06/2025
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न: ७ निवासी एक जनयुद्धका योद्धा कमरेड विशाल दनुवार ज्युको आर्थिक अवस्था अत्यन्त कमजोर भ...
10/06/2025

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न: ७ निवासी एक जनयुद्धका योद्धा कमरेड विशाल दनुवार ज्युको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले, उहांको घर बनाउने एक सराहनीय कार्यको लागी माननीय युवराज दुलाल ज्युको निर्देसनमा नेकपा(माओवादी केन्द्र) पाँचपोखरी थाङ्पाल गा.पा पार्टी कमिटी र (YCL)नेपालको युवा कमरेडहरुद्वारा घर बनाउने कार्य आजबाटा सुरु भएको छ ।
यस सराहनीय कामको लागी सहयोगीको भावले सम्पुर्ण आदरणीय व्यक्तित्वहरु, साथिभाइहरु सबैजना मिलिजुली हातेमालो गर्दै सयोग गरिदुनुहुन हार्दिक अपिल गर्दछु।🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when शिबशरण पुरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category