MILAN GAIRE

MILAN GAIRE Travels & Tours

19/02/2026

कसो हो कुरा

29/01/2026

पन्चेबाजा नाच्दा को रमाइलो भिडियो #स्याङ्जा #मिलन

18/11/2025

घरको कान्छो छोरो, मनमा थोरै चोट लिएर बाँचिरहे पनि !
सपना ठूला छन्, तर बाटोहरू अझै अड्किएता पनि !
पैसाले नापिँदैन मनको मूल्य, लाग्छ कहिले-काहीँ,
एकदिन अवश्य चम्किनेछु, आज भलेइ मधुरो देखिएता पनि ।

16/11/2025

गाउँ मा धान काट्दा को रमाइलो पल ,,
बुझ्ने ले जसरी बुझे पनि लास्टमा राम्रो नै भन्न खोजेको हो ।

16/11/2025

जस्लाइ जसरी बुझ्नु छ बुझ मोयाले

04/11/2025

#आफ्नो बोलीको स्वाद चाखेर मात्र बोल्ने गर के थाहाँ #पछि त्यति बोली आफैले निल्न पर्छ कि ।

06/10/2025

आफ्नो मूल्य नभयको बिषय मा परिचय दिने होइन त्याग्ने सामर्थ्य छ म सँग यहि मेरो घमण्ड हो 🙏😭

शान्त छु तिम्रो खुसीको लागि,,यो नसोच्नु कि पिडा हुँदैन मलाई ,,सबैले भन्छन् अभागी छस् , #अनि म मुस्कुराउदै भन्छु,हजारौं भ...
16/09/2025

शान्त छु तिम्रो खुसीको लागि,,
यो नसोच्नु कि पिडा हुँदैन मलाई ,,
सबैले भन्छन् अभागी छस् , #अनि म मुस्कुराउदै भन्छु,
हजारौं भाग्यमानीको भिडमा एउटा अभागी हुनु पनि भाग्यमानी नै हो .।

03/07/2025
"Shine like the whole universe is yours."
03/07/2025

"Shine like the whole universe is yours."

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when MILAN GAIRE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MILAN GAIRE:

Share

Category