20/08/2025
Contestant No. : 10
📸✨ SNAP & WIN – TEEJ PHOTO CONTEST 2082 ✨📸
विद्या कुञ्ज इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको “TEEJ PHOTO CONTEST 2082” मा आफ्नो मन पर्ने विद्यार्थीलाई भोट दिनुहोस् र आकर्षक पुरस्कार जित्न मद्दत गर्नुहोस् 🎉🌺
📝 भोटिङ नियमहरू
✅ 1 Like = 1 Vote 👍
✅ 1 Comment = 1 Vote 💬
✅ 1 Share = 2 Votes 🔄
✅ पेज LIKE नगरी गरिएको भोट अमान्य हुनेछ।
✅ पेज अनिवार्य Follow गरिएको हुनुपर्छ।
🏆 सबैभन्दा धेरै Vote प्राप्त गर्ने विद्यार्थीलाई विजेता घोषणा गरिनेछ।
📢 नतिजा भदौ ६ गते विहान १०:०० बजे सार्वजनिक गरिनेछ।
👉 अब ढिला नगरी आफ्ना मनपर्ने प्रतियोगीलाई भोट दिन सुरु गर्नुहोस् ✨