Tajajanaaawaj national weekly

Tajajanaaawaj national weekly please follow the page and invite your friends to share this wonderful opportunity with you and your friends

काठमाडौं २ श्रावण २०७९अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका ला...
18/07/2022

काठमाडौं २ श्रावण २०७९
अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका जानकारी तथा गुनासोहरु आएका छन् । महानगरले यो सम्बन्धी सूचना जारी गरेको छ । सम्बन्धितहरुले सूचना अनुसार गरिदिनुहोला ।

अन्डरग्राउन्ड पार्किङमा मात्रै होइन, जे कुरा जुन प्रयोजनका लागि भनेर बनाइएका छन्, अनुमति लिइएका छन्, तिनलाई आपतकालिन वा अतिविशेष बाहेकको अवस्थामा अन्य काममा प्रयोग गर्नु गैरकानुनी हो । त्यस्तो नगरौँ । महानगर व्यवस्थापनमा सबै जिम्मेवार बनौँ ।कार्वाही गर्ने प्रक्रियामा अघि बढेको मेयर साहेबकाे बनाई।

१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४२) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्...
16/07/2022

१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ?
सन् १९४५ अक्टुवर २४
२) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ?
३१
३) Structural Adjustment Programmed ( SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
विश्व बैंक
४) संयुक्त राष्ट्रसंघद्वारा सन् १९७४ लाई कुन वर्षको रूपमा मनाइयो ?
विश्व जनसंख्या वर्ष
५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?
हेग
६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ?
७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?
अन्तर्राष्ट्रिय न्यायालय
८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?
वि.सं. २०१३
१०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?
सन् १९४७ अक्टोवर २० देखि
११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?
४५ वटा
१२) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
महासभा
१३) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
UNESCO
१५) नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ?
सन् १९६९-७० मा र पुनः १९८८-८९
१८) UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ?
सन् २००१
१९) बंगलादेशले UNO को कहिले सदस्यता प्राप्त ग¥यो ? सन् १९७४-९-१७
२०. UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ?
ILO
२१. UNO को ५१ औं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ?
पोल्याण्ड
२२. संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?
अंग्रेजी र फ्रेन्च
२३. राष्ट्रसंघ स्थापना गर्ने सन्धिलाई के भनिन्छ ?
भर्सिलिज सन्धि
२४. राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ?
अर्ध संगठन / अर्ध सम्मेलन
२६. An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ?
डा. वुत्रोस वुत्रोस घाली
२७. संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees भएको अंग कुन हो ?
जिम्मा जमानी परिषद
२८. UNO को स्थापना गर्न कति ओटा बैठक बसेका थिए ?
२९. स्वीजरल्याण्डले कहिले UNO को सदस्यता प्राप्त ग¥यो ?
सन् २००२
३०. सूरक्षा परिषदमा एफ्रो एशीयाली क्षेत्रबाट कति सदस्य छन् ?
३१. संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रूपमा मनाउने निर्णय
गरिएको छ ?
संयुक्त राष्ट्र संघीय साक्षरता दशक
३२. सुडानको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्र संघीय प्यानलमा चयन हुने नेपाली को हुन् ?
भोजराज पोखरेल
३३. संयुक्त राष्ट्र संघले कहिलेसम्ममा विश्वमा आधा गरिबी घटाउने लक्ष्य लिएको छ ?
सन् २०१५ सम्ममा
३४. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
मन्ट्रियल
३५. संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ? ज्ञानचन्द्र आचार्य
३६. वान कि मुनUNO को कति औं महासचीव हुन् ?
८ औं
३७. विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ?
वर्न
३८. UNO को सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ?
इन्डोनेशीया
३९. अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को प्रतिवेदन अनुसार विश्वका १५५ मुलुकहरू मध्ये सूचना
प्रविधि विकास परिसूचकमा नेपाल कति औं स्थानमा परेको छ ?
१३७ औं
४०. विश्व बैंकको स्थापना कहिले भएको हो ?
सन् १९४५ डिसेम्बर २७
४१. संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ?
सन् १९४८
४२. राष्ट्र संघको स्थापना कहिले भयो ?
१० जनवरी १९२०
४३. राष्ट्रसंघ जनसंख्या कोषले सार्वजनिक गरेको विश्व जनसंख्याको अवस्था नामक प्रतिवेदनमा कम उमेरमा वच्चा जन्माउनेमा सवै भन्दा बढी कुन देशका नागरिक छन् र कति प्रतिशत छन ?
नाईजर, ५१
४४. UNO महासभालाई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ?
चुडाप्रसाद
४५. "मानव तथा जीव समूह" नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
UNESCO
४६. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९ औं शिखर सम्मेलन सन् २०१३ को नोभेम्बर ११ - २२ सम्म कुन देशमा भएको थियो ?
पोल्याण्ड
४७. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९२ राष्ट्र सम्मिलित १५ औं शिखर सम्मेलन कहिले भएको थियो ?
डिसेम्बर १८, २००९
४८. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १८ औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
२६ नोभेम्बर देखि ७ डिसेम्बर २०१२, कतारको दोहामा
४९. राष्ट्र संघ (League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ?
૨૦
५०. संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ? V वंगलादेश
५१. UN को सदस्यता लिने हालसम्मको अन्तिम देश कुन हो ?
दक्षिण सुडान
५२. संयुक्त राष्ट्रसंघको १९३ औं सदस्यको रूपमा सदस्यता प्राप्त गर्ने देश कुन हो ?

दक्षिण सुडान

५३. संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ?

अरबी

५४. नेपाल सर्वप्रथम सदस्य वनेको संस्था कुन हो ?

ECAFE

५५. सन् २०११ लाई संयुक्त राष्ट्र संघले कुन वर्षको रूपमा घोषणा गरेको थियो ?
अन्तर्राष्ट्रिय वन वर्ष

५६. राष्ट्रसंघीय मिसन् UNMIN कहिलेदेखि नेपालबाट औपचारिक रूपमा बिदा भयो ?

माघ १, २०६७

५७. राष्ट्रसंघको प्रमुख अंग कति थिए ?



५८. UN को आधिकारिक वेभ साइटका अनुसार हाल UNO का विशिष्टिकृत संस्था कति रहेका छन् ?

१५

५९. UNO सूरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कसरी गरिन्छ ?
भौगोलिक क्षेत्रको कोटामा महासभाको दुई तिहाई बहुमतबाट

६०. संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति ओटा छन् ?

६ वटा
६१. संयुक्त राष्ट्रसंघको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ ?

प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार

६२. UNO सुरक्षा परिषदमा कसलाई Veto प्रयोग गर्ने अधिकार छ ?

४५ स्थायी सदस्य राष्ट्रहरूलाई

६३. UNO महासभामा प्रत्येक सदस्य राष्ट्रले ५-५ जना प्रतिनिधि पठाउने सक्ने भएता पनि मतदानमा कति सहभागी हुन पाउने व्यवस्था छ ?
१ जना

६४. महासभामा महत्वपूर्ण विषयमा निर्णय गर्दा कति बहुमतले अनुमोदन गर्नुपर्छ ?

दुई तिहाई

६५. संयुक्त राष्ट्रहरूको कुन अंगलाई निषेधाधिकार (Veto) प्रयोग गर्ने अधिकार छ ?

सूरक्षा परिषद

६६. अहिलेसम्म सबैभन्दा धेरै पटक नोबल पुरस्कार पाउने संस्था कुन हो ?

UNHCR

६७. संयुक्त राष्ट्रसंघका महासचीव वान कि मुनको दोश्रो कार्यकाल कहिलेदेखि कहिले सम्म हो ?

सन् २०१२ जनवरीदेखि २०१६ डिसेम्बरसम्म

६८. League of Nation का प्रथम महासचीव को हुन् ?

James Eric Drummond

६९. सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरू UN को कुन धारा अन्तर्गत स्थापना भएका हुन् ?
धारा ५२
७०. संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था ICAO (International Civil Aviation Organization) को कार्यालय कहाँ रहेको छ ?
मन्ट्रियल

७१. अमेरिकी राष्ट्रपति Woodrow Wison को सक्रिय सहभागितामा स्थापना भएकोLegue of Nation को प्रधान कार्यालय कहाँ रहेको थियो ?

जेनेभा

७२. अन्तर्राष्ट्रिय न्यायालयको गणपुरक संख्या कति हो ?

७३. संयुक्त राष्ट्र संघको वडापत्रमा २६ जुन १९४५ मा हस्ताक्षर गरियो भने उक्त वडापत्रमा हस्ताक्षर गर्ने पोल्याण्ड सहित कति संस्थापक राष्ट्रहरू रहेका थिए ?

७४. संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ?
फ्रयांकलिन रुजवेल्ट

७६. संयुक्त राष्ट्र संघका आधिकारिक भाषा कति रहेका छन् ?

७७. अरवी भाषालाई सन् १९७३ मा साधारणसभाले आधिकारिक भाषाको रूपमा मान्यता दिएको हो, भने सूरक्षा परिषदले कहिले मान्यता दिएको हो ?

सन् १९८२

७८. संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने आधारहरूमा देहायको कुन भनाइ सहि छैन ?

क) शान्तिप्रीय राष्ट्रको आवश्यकता

ख) लगातार २ वर्ष सम्म आर्थिक सहयोग

ग) महासभाको दुई तिहाइ बहुमत

घ) सूरक्षा परिषदको ५ स्थायी सहित ९ सदस्यको सिफारिश

८०. सर्वप्रथम Veto प्रयोग गर्न राष्ट्र बेलायतले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ?

इजिप्टबाट Anglo French सैनिक हटाउने निर्णय

८१. संयुक्त राष्ट्रसंघको विचार विमर्श गर्ने प्रमुख विमर्शकारी अंग कुन हो ?
महासभा

८२. कम्बोडियाको भाषालाई खमेर भनिन्छ, भने मले कुन देशको भाषा हो ?

ब्रुनाइ

८३. कस्ता विषयहरूमा महासभाले बहुमतको आधारमा निर्णय लिन सक्छ ?

साधारण बिषयहरुमा

८४. सूरक्षा परिषदमा कति सदस्य रहेका छन् ?

24

८७. सूरक्षा परिषदको अस्थायी सदस्यहरूको निर्वाचन कति वर्षको लागि गरिन्छ?

८८. सूरक्षा परिषदका १० अस्थायी राष्ट्र मध्ये पूर्वी यूरोप राष्ट्र र पश्चिम यूरोप राष्ट्र तथा अन्यबाट क्रमशः कति राष्ट्र
चुनिन्छन् ?
पूर्वी यूरोप १ र पश्चिम यूरोप २

८९. आर्थिक तथा सामाजिक परिषदमा कति सदस्य रहन्छन् ?
५४
९०. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरू कति वर्षको लागि चुनिन्छन् ?

३ वर्ष

९१. आर्थिक तथा सामाजिक परिषदमा एशिया महादेश बाट ११ राष्ट्र तथा ल्याटिन अमेरिका बाट १० वटा राष्ट्र चुनिन्छन्, भने पूर्वी यूरोप, अफ्रिका र पश्चिम यूरोप तथा अन्य राष्ट्रबाट क्रमशः कति राष्ट्र चुनिने व्यवस्था छ ?

पूर्वी यूरोप ६, अफ्रिका १४ र पश्चिम यूरोप १३

९२. अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरूको पदावधि कति वर्षको हुन्छ ?
४९ वर्ष

९३. अन्तर्राष्ट्रिय न्यायलयमा एक जना प्रमूख न्यायधीश हुन्छन, भने उनको कार्यकाल कति वर्षको हुन्छ ?
३ वर्ष

९४. अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ?

नेदरल्याण्डको हेग

९५. अन्तर्राष्ट्रिय न्यायलयको औपचारिक भाषा के-के हुन् ? फ्रेन्च र अंग्रेजी

९६. संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ?

सचिवालय

९७. UNO महासचीव तथा न्यायधीशहरूको नियुक्ति कसरी हुने व्यवस्था छ ?
सूरक्षा परिषदको सिफारिश र महासभाको २-३ बहुमतको आधारमा

९८. संयुक्त राष्ट्रसंघको प्रथम महासचीव को र कुन देशका थिए ?
ट्रिग्वेली, नर्वे

९९. संयुक्त राष्ट्रसंघको स्थापना कालदेखि हालसम्म कति जना महासचीवहरूको नियुक्ति भएको छ ?

8 जना

१०२. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त ग¥यो ?
१४ डिसेम्बर १९५५

१०३. सन् १४ डिसेम्बर १९५५ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका

थिए, भने

त्यस कार्यलाई के भनिन्छ ?

✓ Package deal

१०४. नेपालसँगै संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने राष्ट्रहरू अष्ट्रिया, इटाली, पोर्चुगल, कम्वोडिया लगायतका १६ राष्ट्र थिए, भने एक मात्र दक्षिण एशियाली राष्ट्र जसले नेपालसँगै UN को सदस्यता प्राप्त गरेको थियो त्यो कुन हो ?

v श्रीलंका १०५. सन् १९४७ को अक्टोवर २० देखि प्रयोगमा ल्याइएको संयुक्त राष्ट्र संघको झन्डाको विशेषता देहाएको मध्ये कुन होइन ?

क) परेवाको प्रतिक चिन्ह रहेको
ख) विश्वको मानचित्र भएको,
ग) बीचमा सेतो आकारको जीको २ बाला,
घ) फिक्का निलो रङको पृष्ठभूमि,

१०६. संयुक्त राष्ट्र संघको वजेटमा सबैभन्दा बढी योगदान गर्ने देशहरूको समूहलाई के भनिन्छ
Big Seven

१०७. सूरक्षा परिषदमा सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र कुन हो ?
वेलायत
१०८. सूरक्षा परिषदमा सबैभन्दा बढी पटक Vetoप्रयोग गर्ने राष्ट्र कुन हो ?

सोभियत रुस
१०९. Veto प्रयोग गर्ने अधिकार सूरक्षा परिषदका स्थायी सदस्य राष्ट्रलाई हुन्छ, भने देहायको कुन राष्ट्रलाई
Veto प्रयोग गर्ने अधिकार छैन ?

क) जर्मन ख) चीन ग) फ्रान्स घ) रुस

११०, संयुक्त राष्ट्र संघले सन् १९६७ लाई पर्यटन वर्ष, १९६८ लाई मानव अधिकार वर्ष को रूपमा मनायो भने सन् १९७५ र १९८५ लाई कुन-कुन वर्षको रूपमा मनायो ?

१९७५ नारी वर्ष, १९८५ युवा वर्ष

१११. UN ले सन् १९९० लाई अन्तर्राष्ट्रिय साक्षरता वर्षको रूपमा मनायो भने कुन वर्षलाई अन्तर्राष्ट्रिय पर्वतीय वर्षको रूपमा मनायो ?

सन् २००२

११२. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
ऋषिकेश शाह

११३. An Agenda for Peace An Agenda for Development जस्ता प्रतिवेदन र कार्यपत्रको तर्जुमा गरी UN सुदृढ वनाउने महासचीव को हुन् ?
चुत्रोस वुत्रोस घाली

११४. Quite Revolution नामक कार्यपत्र कुन महासचीवले प्रस्तुत गरेका थिए ?

कोफी अन्नान

११५. संयुक्त राष्ट्रसंघको वडापत्रमा १०,००० शब्द रहेका छन्, भने कति धारा तथा अध्याय रहेका छन् ?
१११ धारा १९ अध्याय

११६. संयुक्त राष्ट्रसंघको सदस्यताको लागि नेपालबाट प्रस्ताव लिएर जाने व्यक्ति को हुन् ?

पदम वहादुर क्षेत्री
११७. नेपालले सदस्यता UNO को लागि भएको मतदानमा महासभामा कतिवटा राष्ट्रको समर्थन प्राप्त गरेको हो ?

140

११८. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्न औपचारिक रूपमा कहिले निवेदन दर्ता गराएको थियो ?

१३ फेब्रुअरी १९४९

११९. नेपालले संयुक्तराष्ट्र संघको सदस्यताको लागि निवेदन दर्ता गराउँदा कुन भाषाको प्रयोग गरेको थियो ?
नेवारी
१२०. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए ?

टंकप्रसाद आचार्य

१२१. नेपालले संयुक्तराष्ट्र संघको महासभामा कहिलेदेखि भाग लिदै आइरहेको छ ?
सन् १९५६

१२२. नेपालले संयुक्त राष्ट्र संघको महासभामा पहिलो पटक भाग लिनको लागि कसको नेतृत्वमा ६ सदस्यीय टोली पठाएको थियो ?

चुडाप्रसाद शर्मा

१२३. नेपाली सेनाले कहिलेदेखि संयुक्तराष्ट्र संघीय शान्ति सेनामा भाग लिदै आएको छ ?
सन् १९५८

१२४. नेपाल सूरक्षा परिषदको अस्थायी सदस्यमा कतिपटक निर्वाचित भएको छ ?

२ पटक

१२५. नेपाल पहिलो पटक सूरक्षा परिषदको अस्थायी सदस्य राष्ट्रमा कहिले निर्वाचित भएको थियो ?

सन् १९६९ देखि १९७० सम्म

१२६. नेपाल सन् १९८८ देखि १९८९ सम्मको लागि सूरक्षा परिषदको अस्थायी राष्ट्रमा निर्वाचित भएको थियो, भने
साधारण सभाको उपाध्यक्षमा कहिले निर्वाचित भएको थियो ?

सन् १९५६

१२७. संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहिले र कहाँ भएको थियो ?
१९४६ जनवरी १०, लण्डन

१२८. विश्वको नगरसभा भनेर पनि चिनिने संयुक्तराष्ट्र संघको चार्टर कसले तयार गरेका थिए ?
आर्किवाल्ड म्याकलिक्सव

१२९. संयुक्तराष्ट्र संघीय शान्ति सेनालाई के भनिन्छ ?

Blue helmets

१३०. UNO महासचीवलाई अझ बढी अधिकार दिनुपर्छ भनी प्रस्ताव गर्ने महासचीव को हुन् ?

उथान्त

१३१. हालसम्म UNO महासभाको अध्यक्ष पदमा ३ जना महिलाले अध्यक्षता ग्रहण गरिसकेका छन् भने UNO
महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?

विजय लक्ष्मी पण्डित, भारत

१३२. UNO वडापत्रको कुन धारा २ पटक संशोधन भएको थियो ?

६१

१३३. संयुक्तराष्ट्र संघीय विश्वविद्यालय कहाँ रहेको छ ?

टोकियो, जापान

१३४. UNO मानव अधिकार पुरस्कारको स्थापना कहिले गरिएको हो ?

सन् १९६६

१३५. UNO का वर्तमान महासचीव वान कि मुनले कहिलेदेखि आफ्नो पद सम्हालेका थिए ?

सन् २००७ जनवरी १

१३६. UNO को प्रथम उपमहासचीव को हुन् ?

लुइस फ्रेसेट

१३७. हालसम्मका महासचीव मध्ये दुई कार्यकाल व्यतित नगर्ने महासचीवहरू को-को हुन् ?

ट्रिग्वेली र वुत्रोस वुत्रोस घाली

१३८. संयुक्त राष्ट्र संघको नेपाल कति औं सदस्य राष्ट्र हो ?
७२ औं

१३९. हवाइ दुर्घटनामा परी मृत्यु हुने UNO का महासचीव को हुन् ?

ड्रयाग ह्यामर शोल्ड

१४०. सन् १९६५ मा UNICEF ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो भने ILO ले कहिले नोवेल शान्ति प्राप्त गरेको थियो ?

सन् १९६९

१४१. संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलो पदक कुन हो ? नान्सेन

१४२. विश्व मानव अधिकारको घोषणा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट कहिले पारित भएको थियो ?
१० डिसेम्बर १९४८

१४३. संयुक्त राष्ट्र संघको सदस्य नभएता पनि खर्च व्यहोर्ने राष्ट्र कुन हो ?

होली सी

१४६. सदस्य राष्ट्रले संयुक्त राष्ट्र संघलाई वुझाउनु पर्ने रकम कति वर्षसम्म नवुझाए मतदानमा भाग लिन पाउदैनन् ?
२ वर्ष

१४७. संयुक्त राष्ट्रसंघको वडापत्रको धारा १ मा के कुरा उल्लेख छ ?
उद्धेश्य

१४८. UNO ले पहिलो पटक महिलाहरू मात्र रहेको शान्ति सैन्य टोली कुन देश पठाएको थियो ?

लाईवेरिया

१४९. UNO को महासभामा सबैभन्दा बढी समय भाषण गर्ने व्यक्ति क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम समय ( ३० सेकेन्ड) मात्र वोल्ने व्यक्ति को हुन् ?

दावा छिरिङ, भूटान

१५०. UNO का विशिष्टीकृत संस्था मध्ये नेपाल सर्वप्रथम कुन संस्थाको सदस्य वनेको थियो ?
FAO

१५1. संयुक्त राष्ट्र संघको सबैभन्दा कान्छो राष्ट्र दक्षिणी सुडान कहिलेUN को सदस्य भएको थियो ?

१४ जुलाई २०११

152. विश्व बैंकको स्थापना कहिले भएको थियो ?

१९४७ नोभेम्बर १४

153. IAEAको स्थापना कहिले भएको थियो ?
सन् १९५७

154. तलका मध्ये कुन अल्प विकसित राष्ट्र होइन ?
क) श्रीलंका ख) भुटान ग) अफगानिस्तान घ) वंगालादेश

155. संयुक्त राष्ट्र संघको अल्पविकसित राष्ट्रको सूची (LDCS) मा कति राष्ट्र छन् ?

४७ राष्ट्र

156. संयुक्त राष्ट्र संघले LDC (अल्प विकसित राष्ट्र को) वर्गिकरण कहिले गरेको हो ?
सन् १९७९

157. अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रको सूचीमा पर्न प्रतिव्यक्ति राष्ट्रिय आय (GNI Per Capita) कति
अमेरिकी डलर हुनुपर्ने व्यवस्था छ ?
१९९० अमेरिकी डलर

158. सन् २०१३ मा नेपालका लागि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि को नियुक्त भएको छ ?

159. संयुक्त राष्ट्रसंघीय छाताभित्रका अति कम बिकसित र टापु राष्ट्रका लागि उपमहासचीव पदमा नेपालका ज्ञानचन्द्र आचार्य कहिले नियुक्त भएका थिए ?

दुर्गाप्रसाद भट्टराई

14 Aug 2012

160. GATT को पूरा रुप (Full From) के हुन्छ ?
General Agreement on Tariff & Trade

161. विश्व खाद्य संगठन FAO को रिपोर्ट अनुसार विश्वमा उत्पादित कूल खाद्यान्नको कति भाग खाद्य पदार्थ खेर गएर सकिएको छ ?
एक तिहाई

162. विश्व स्वास्थ्य संगठन (WHO) ले कहिलेदेखि प्रत्येक वर्ष अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने गरेको हो ? सन् २००८

163. अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को पहिलो महिला प्रमूख को हो ?
क्रिस्टिना ल्यागार्ड (फ्रान्स)

164. UNO को सदस्यता त्याग गरी पुन सदस्यता प्राप्त गर्ने मुलुक कुन हो ?

इण्डोनेसिया

165. असंलग्न आन्दोलन (NAM) को स्थापना कहिले र कहाँ भएको हो ?
१९६१, बेलग्रेड

166. मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको स्थापना कहिले भएको थियो ?

सन् १९३१
167. UNICEF को स्थापना कहिले भएको थियो ?

सन् १९४६

168. महिलाका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको स्थापना कहिले भएको थियो ?

सन् १९७६
169. संयुक्त राष्ट्र संघमा सन् १९५५ मा नेपालसंगै सदस्यता पाउने अर्को एशियाली राष्ट्र कुन थियो ?

कम्बोडिया
170. महिला र पुरुषवीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

मानव अधिकार सम्बन्धी वडापत्र

171. नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सदस्यता कहिले प्राप्त गरेको हो
३० अगष्ट १९६६ ?

172. नेपालले विश्व बैंक (WB / IBRD) को सदस्यता कहिले प्राप्त गरेको हो ?

६ सेप्टेम्बर १९६१

173. विश्व पर्यटन संगठन (UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

मेड्रिट, स्पेन

174. अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ ?
इटाली, रोम

175. अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) को स्थापना कहिले भएको हो ?

सन् १९७७

176. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को स्थापना कहिले भएको हो ?

सन् १९१९

177. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को प्रधान कार्यालय कहाँ जेनेभा, स्वीटजरल्याण्ड रहेको छ ?

178. खाद्य तथा कृषि संगठन (FAO) को प्रधान कार्यालय कहाँ रहेको छ ?
इटाली, रोम

179. खाद्य तथा कृषि संगठन (FAO) को स्थापना कहिले भएको हो ?

सन् १९४५

180. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ एम एफ ) ले प्रयोग गर्ने मुद्रालाई के भनिन्छ ?
पेपर गोल्ड

181 अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रथम महिला अध्यक्ष कहाँकी हुनुहुन्छ ?

फ्रान्स

182. नेपालमा तत्कालीन सरकार र विद्रोही माओवादीको अनुरोधमा राष्ट्र संघीय मिसन् (UNMIN) को स्थापना
कहिले गरिएको हो ?
वि.सं. २०६३-१०-९

183. विश्व बैंकले नेपाललाई पहिलो प्राविधिक सहयोग कहिले दिएको थियो ?

187. दक्षिणी सुडान संयुक्त राष्ट्रसंघको १९३ औं सदस्य राष्ट्र कहिले बनेको हो ?
सन् १९६६ अगस्त १२

192. नेपालले अन्तर्राष्ट्रिय हुलाक संघ (UPU) को सदस्यता कहिले प्राप्त गरेको हो ?
सन् १९६१ सेप्टेम्बर ६ ३१ अक्टुबर २००३ v सन् २००६

209. संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धी महासन्धि कहिले पारित भएको हो ?

सन् १९६४
184. विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग कहिले दिएको थियो ?

१९६८
185. विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग कैमा दिएको थियो ?

टेलिकम्युनिकेशन प्रोजेक्ट

186. विश्व बैंकले नेपालको योजनागत विकासमा कुन योजना कार्यान्वयन गर्न सहयोग दिएर विकासमा सहयोग दिन शुरु गरेको थियो ?
दोश्रो पञ्चवर्षीय योजना
सन् २०११ जुलाई १४

188. नेपालले अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (IMO) को सदस्यता कहिले प्राप्त गरेको हो ?
सन् १९७९ जनवरी ३१

189. नेपालले अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAd) को सदस्यता कहिले प्राप्त गरेको हो ?

५ मे १९७८
190. नेपालले संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठन (UNIDO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

१९८३ डिसेम्बर ९

191. नेपालले विश्व जलवायु संगठन (wmo) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५६ जुलाई ११

193. नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार कोष (ITU) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५७ डिसेम्बर ५

194. नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्यता कहिले प्राप्त गरेको हो ?

195. नेपालले विश्व स्वास्थ्य संगठन (WHO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५४ मे १०

196. नेपालले खाद्य तथा कृषि संगठन (FAO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५१ नोभेबर २७

197. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कहिले पारित भएको थियो ?

198. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिलाई नेपालले कहिले अनुमोदन गरेको हो ?

२३ फेब्रुवरी २०११

199. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कहिलेदेखि लागू भएको हो ?

१४ डिसेम्बर २००५

200. नेपालले अपाङ्गता सम्बन्धी महासन्धिलाई कहिले पारित गरेको थियो ?

201. युनेस्कोले विश्व दस्तावेजमा सूचीकृत गरेको दुई पाण्डुलिपि मध्ये निश्वासक्तत्व संहिता तन्त्र सम्बन्धी ग्रन्थ हो भने अर्को सुरुता संहिता कुन विषयसँग सम्बन्धिन छ ?
आर्युवेद सम्बन्धी

202. संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष मनाउने घोषणा गरेको छ ?
सन् २०१४

203. संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम कहिले शुरु भएको थियो ?
सन् १९७२

204. नेपालले विश्व भन्सार संगठनको सदस्यता कहिले प्राप्त ग¥यो ?
२२ जुलाई १९८५ देखि

205. अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजनामा आदिवासी जनजाति पहिलो विश्व सम्मेलन कहिले भयो ?

सन् १९५६

206. संयुक्त राष्ट्रसंघले कुन वर्षलाई अन्तर्राष्ट्रिय आदिवासी वर्ष घोषणा ग¥यो ?

सन् १९९३ लाई

207. संयुक्त राष्ट्रसंघले कहिलेदेखि कहिलेसम्मको अवधिलाई विश्व आदिवासी दशकको रुपमा घोषणा ग¥यो ?

सन् १९९५ - २००४

208. विशिष्टीकृत संस्थाका बारेUNO को बडापत्रको कुन धारामा व्यवस्था गरिएको छ ?
धारा ५७

210. नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गत सर्वप्रथम शान्ति सेना पठाएको मुलुक कुन हो ?
लेवनान

211. UNO को विशिष्टकृत संस्थाको प्रधान कार्यालयको आधारमा जोडा मिलाउनुहोस् ।
1. UPUa) भियाना
2. WHO b) वर्न 3. ICAO c) जेनेभा
4. UNID d) मन्ट्रियल
Ans. 1b2c3d4a

212. संयुक्त राष्ट्रसंघको कुन अंगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार गरेको थियो ?

आर्थिक तथा सामाजिक परिषद्

213. जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ कुन ठाउँमा सम्पन्न भयो ?

पोल्याण्डको वार्सामा

214. जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ कहिले भयो ?
सन् २०१३ नोभेम्वर ११ देखि २२ सम्म

215. जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व कसले गरेका थिए ?

संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि दुर्गा भट्टराई

216. संयुक्त राष्ट्रसंघको मुख्य सचिवालय कहाँ रहेको छ ?
अमेरिकाको न्युयोर्क
217. संयुक्त राष्ट्र संघको वडापत्र कति पटक संशोधन भएको छ ?

14

218. मानव अधिकार सम्बन्धी घोषणापत्र ग्ल्ड को महासभाको कुन निर्णयवाट पारित भएको हो ?
निर्णय नं. २१७

219. UNO को जीवनका लागि पानी दशक कहिलेदेखि कहिलेसम्मका लागि घोषणा गरियो ।

२००५-२०१४

220. संयुक्त राष्ट्र संघका विशिष्टकृत संस्थाको प्रधान कार्यालयको आधारमा जोडा मिलाउनुहोस् ?

(a) WHO १. रोम

b) UPU२, वर्न

(C) FAO ३. जेनेभा (d) UNESCO ४. पेरिस

ans.
3a2b1c4d

221. नेपालले पहिलोपटक कहिले संयुक्त राष्ट्रसंघ दिवस मनाएको थियो ?

सन् १९५६ अक्टुवर २४

222. नेपालले UN सदस्यता लिँदा नेपाल समेत कति देशले सदस्यता लिएका थिए ?

१६ देश

223. संयुक्त राष्ट्रसंघले सन् २०१४ लाई कुन वर्षको रुपमा मनाउदै छ ?
अन्तर्राष्ट्रिय परिवार किसान वर्ष

224. संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि को हो ?
ऋषीकेश शाह

225. विश्व खाद्य कार्यक्रम (World Food program ) को स्थापना कहिले भएको थियो ?

सन् १९६३

226. तलका दिइएका मध्ये कसको पूरा रुप ठीक छ ?

क) UNCTAD-United Nation Conference on Trade & Development

ख) UNFPA-United Nation Fund For Population Activities

ग) UNICEF-United Nation International Children's Emergency Fund

घ) माथिका सबै

227. अन्तर्राष्ट्रिय सामुन्द्रिक सड्डठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
लण्डन

228. विश्व व्यापार संगठन (WTO) स्थापनाको पहिलो चरणको वार्ता सन् १९४८ मा कहाँ भएको थियो ?

स्विट्जरल्याडको जेनेभा

229. संयुक्त राष्ट्रसंघको स्थापनाको समयमा संयुक्त राज्य अमेरिकामा राष्ट्रपति को थिए ?
Harry S. Trumer

230, संयुक्त राष्ट्रसंघको साधारणसभाले कुन दिनलाई नेल्शन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ?
जुलाई १८

231. संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको स्थापना कहिले भएको हो ?

सन् १९६९

232. संयुक्त राष्ट्रसंघको माहासभाको सम्बोधन गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ?
बी.पी. कोइराला

233. युनेस्कोको आयोजनामा प्रत्येक १० वर्षको अन्तरालमा सम्पन्न हुने एसिया तथा प्यासिफिक देशहरूको जनसंख्या सम्मेलन सेप्टेम्बर २०१३ मा कहाँ सम्पन्न भएको थियो ?
थाइल्याण्डको बैंकक
🙏आजको फेसबुक विषेशबाट साभार गरिएको छु
हरि जि काे बाट

काठमाडौं ३० असार २०७९काठमाडौं महानगरपालिकाका मेयर साहेबले निकालिएको प्रेस विज्ञप्ति हाे। वहाँकाे फेसबुकबाट संभार गरिएको ...
14/07/2022

काठमाडौं ३० असार २०७९
काठमाडौं महानगरपालिकाका मेयर साहेबले निकालिएको प्रेस विज्ञप्ति हाे। वहाँकाे फेसबुकबाट संभार गरिएको हाे।
महानगर कार्यपालिकाले नराम्रो र नहुने कुरामा लगानी पक्कै लगाउनु हुन्न,किनकि वहाँ "२१" सब्दाधिकाे युग पुरूष पनि हाे।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ ।

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।

साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।
राम्रो कामलाई समर्थन गर्नुपर्छ,नकि अतिरन्जन गर्ने कार्य गर्नु हुँदैन।मेयर साहेबकाे कुरामा हामी त पुर्णतया समर्थन गर्दछु।
ताजा जन आवाज राष्ट्रिय साप्ताहिक पत्रिका
काठमाडौं १०

ऋण सापटीकाे तिर्ने सम्बन्धी महानुभावहरूमा सूचना जारी गरिएको छ,नागरिक लगानी काेष नयाँ बानेश्वर केन्द्रीय कार्यालयबाटमिति:...
12/07/2022

ऋण सापटीकाे तिर्ने सम्बन्धी महानुभावहरूमा सूचना जारी गरिएको छ,नागरिक लगानी काेष नयाँ बानेश्वर केन्द्रीय कार्यालयबाट
मिति: २०७९/०३/२८
मंगलबार

काठमाडौं २८ असार २०७९नवराज दाहाल ज्यु काे फसबुकबाट कपी गरिएको शब्द हाे।याे शब्द सायदै सबै सानोतिनो पुँजीवादी साथीमा लागू...
12/07/2022

काठमाडौं २८ असार २०७९
नवराज दाहाल ज्यु काे फसबुकबाट कपी गरिएको शब्द हाे।
याे शब्द सायदै सबै सानोतिनो पुँजीवादी साथीमा लागू भएको नै छ।
50 ज्यु र अर्काको ऋण खाएर आफुलाइ ठुला लगानिकर्ता हौं भन्दै उधारोमा धनी बनेका माफिया ज्यु हरुलाइ अनुरोध

यसै उसै आम लगानिकर्तालाइ पोर्ट्फोलियो घटेर आतेस लाग्ने अवस्थामा पुर्याइ हालेउ ..

अब पीडा दिन बाँकी किन राख्छौ ?..

तिमीहरुसँग भएको सबै स्टक सेल हान..

प्रत्येक दिन एक डेढ अर्बको सेल हानेर दिनको 100 अंककाे दरले बजार घटाओ ..

अब 10-12 अर्बको भन्दा बढी त छैन होला ..

इन्डेक्स घटाएर 1000 भन्दा तल आयो भने त तिमीहरुको घाटा सबै सरकारले बेहोर्छ होला नि हैन ?

रिस खा आफू बुद्दी लाउने अर्को भनेझैं माफियाहरु सधैंका लागि पछुतोमा पर्नेछन ..

यस्तै ताल हो भने नयाँ र सानो पुँजि भएका लगानिकर्ता हैन माफिया हरु चैं बजार छोडेर भाग्नु पर्ने अवस्था आउन सक्छ ...

12 करोड ऋण सानो हैन .. अनि नयाँ ब्रोकर आउनु नराम्रो हैन ... चेतना भया ...

अरुलाइ घुँडा टेकाउनु धम्क्याउदा धम्क्याउदै आफैले खुट्टा टेक्ने ठाउँ भासिएर खाल्डोमा पुगेको देख्न नपरोस .. बेलैमा बुद्दी फुरोस ...

म चै नेप्से घटेर 500 मा आएछ भने पनि घाटामा सेयर बेच्ने वाला छैन .....

#जयपुजिबजार_शेयर_मार्केट_

काठमाडौं २५ असार २०७९बिरगंजकाे कृषि औजार कारखानामा जब महवीर पुन पुग्नु भाे,तब वहाँले देखेको त्यहाँको बस्तु बारेमा केही श...
09/07/2022

काठमाडौं २५ असार २०७९
बिरगंजकाे कृषि औजार कारखानामा जब महवीर पुन पुग्नु भाे,तब वहाँले देखेको त्यहाँको बस्तु बारेमा केही शब्द लेख्नुभएको रहेछन् त्यसलाई हामीले हाम्रो ताजा जन आवाज राष्ट्रिय साप्ताहिक पत्रिकामा जनता सामु पस्केका छु।
म मुर्ख मान्छेले देखेको र बुझेको कुरा -

कामको लागि बीरगंज तिर गएको बेलामा बीरगंजमा भएको सोभियत संघले निर्माण गरिदिएको कृषि औजार कारखानामा पसेर दुई घण्टा जति सम्पूर्ण मशिनहरुको बिस्तृत अबलोकन गरियो । त्यहाँ भएका औजारहरु र मशिनहरु ६० बर्ष जति पुरानो रहेछन । ति मशिनहरुको सरसफाई र मर्मत सम्भार गरेमा अझै पनि कम्तिमा ५० प्रतिशत मशिनहरु काम लाग्ने देखियो । तर त्यहाँ भएका औजारहरुको भरमा मात्र सो कारखानालाई पुनर्जीबन दिन सम्भब छैन । बिभिन्न आधुनिक प्रविधिमा आधारित स्वचालित मशिनहरु पनि थप गर्यो भने ठुलो मात्रामा कृषकहरुलाई चाहिने औजारहरु उत्पादन गर्न सकिने देखियो । यस बाहेक त्यहाँ धातुहरु पगाल्न र कास्टिंग गर्नको लागि आवश्यक सिस्टमहरु राख्नु पर्ने देखियो । करिब २५ करोड रुपैंया जति खर्च गर्ने र ईमान्दारीताका साथ काम गर्ने हो भने सो कारखानालाई नेपालको लागी निकै नै आधुनिक औजार कारखाना बनाउन सकिने देखियो ।

नयाँ मशिनहरु थप्ने र पुराना मशिनहरुलाई मर्मत सम्भार गर्ने हो भने सो कारखानामा कृषकहरुलाई चाहिने खन्ने, जोत्ने, काटकुट गर्ने, रोप्ने, गोड्ने जस्ता साना र मझयौला किसिमका कृषि औजारहरु उत्पादन गर्न सकिने देखियो । कृषिका सामानहरु र औजारहरु बाहेक सो कारखानामा अन्य साना र मझयौला ब्याबसायीहरुको लागि चाहिने सामानहरु जस्तै ईट्टा बनाउने, साबुन बनाउने, घरेलु उद्योगलाई चाहिने औजारहरु बनाउने र बिद्युत बाट चल्ने बिभिन्न किसिमका सामानहरु उत्पादन गर्न र अन्य थुप्रै कामहरु गर्न सकिने देखियो ।

साथै सो कारखानाको हाता भित्र एउटा आधुनिक कृषि, मेकानिकल, इलेक्ट्रिकल सहितका बिभिन्न औजार, उपकरण र मशिनहरु बनाउन अनुसन्धान तथा बिकास, नबप्रबर्तन र आविष्कार गर्नको लागी एउटा उच्च स्तरको अनुसन्धान र आविष्कार केन्द्र संचालन गर्यो भने नेपालका प्रतिभाशाली र सृजनशील युवाहरु लाई नेपालमा नै राख्न सकिने धेरै ठुलो सम्भावना पनि देखियो । अनि नेपालको कृषि र अन्य थुप्रै किसिमका साना र मझयौला उद्योगहरुलाई चाहिने औजार र उपकरणहरु उत्पादन गरि त्यस्ता सामानहरुको आयात घटाई देशको ब्यापार घाटा निकै नै घटाउन सकिने पनि देखियो । सो काम गर्न कुनै गाह्रो नभएको कुरा पनि देखियो । ईति शुभम
नेपाल सरकारको नजरमा पार्नुपर्छ भन्ने सबैले सेयर गर्नु हाेला। 🙏🙏🙏

काठमाडौं २४ असार आज बिहान ११ बजे(०७९/०३/२४) हाम्रो घरको भान्छा कोठाबाट तस्बिरमा देखाईका  लम्जुङ र बाग्लुङ घर बताउने यी द...
08/07/2022

काठमाडौं २४ असार
आज बिहान ११ बजे(०७९/०३/२४) हाम्रो घरको भान्छा कोठाबाट तस्बिरमा देखाईका लम्जुङ र बाग्लुङ घर बताउने यी दुई युवाहरुले १० ओटा चरेसका थाल चोरी गरेर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई प्रहरी लाई बुझाउन सफल भईयो ।
चोरको बिगबिगी छ सबैजना सचेत र चनाखो हुन सबिनय अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏

श्री सम्पुर्ण शेयर सदस्य ज्यु हरुकाठमाडौं ।                     विषय:उपस्थित भई दिने बारे।महोदय, उपरोक्त सम्बन्धमा यस आध...
08/07/2022

श्री सम्पुर्ण शेयर सदस्य ज्यु हरु
काठमाडौं ।
विषय:उपस्थित भई दिने बारे।
महोदय,
उपरोक्त सम्बन्धमा यस आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि.को छैठौं स्थापना दिवस्को अबसरमा सदस्य भेटघाट ,संस्था को बर्तमान अवस्था एबम हाल बित्तीय क्षेत्रमा देखिएको "तरलता अभाव र ब्यबस्थापन मा चुनौती " बिषयक अन्तरकृया कार्यक्रम को आयोजना गरिएको र उक्त कार्यक्रम मा रास्ट्रिय सहकारी महासंघ ,राष्ट्रिय सहकारी बैंक,काठमाडौं जिल्ला सहकारी संघ , काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाट समेत विशेष उपस्थिति हुने भएकोले निम्न मिति ,स्थन र समयमा अनिवार्य उपस्थित भई संस्था संचालन र वृद्धि बिकास को लागि आफ्नो अमुल्य सुझाव एबम आवस्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु।

मिति:२०७९/०३/२५
स्थान :मारबाडी सेवा समिती ,फसिकेब ,काठमाडौं ।
समय:बिहान ११:३० बजे
अध्यक्ष
खड्ग देवकोटा

काठमाडौं २० असार २०७९नेपाल सरकार गृह मन्त्रालयनेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भाेटाहिटी,काठमाडौं              ...
05/07/2022

काठमाडौं २० असार २०७९
नेपाल सरकार गृह मन्त्रालय
नेपाल प्रहरी प्रधान कार्यालय
साइबर ब्यूरो भाेटाहिटी,काठमाडौं

प्रेस विज्ञप्ति
youtube channel मार्फत अश्लील शिर्षक राखी अश्लीलता झल्कने सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ ।
स्रोत नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो

काठमाडौं २० असार २०७९करिब ३० जना यात्रु लियर रामेछाप हिलेदेवीदेखि काठमाण्डौ आउदै गरेको बा ३ ख  ८३९६ नंःको यात्रु वाहक बस...
05/07/2022

काठमाडौं २० असार २०७९
करिब ३० जना यात्रु लियर रामेछाप हिलेदेवीदेखि काठमाण्डौ आउदै गरेको बा ३ ख ८३९६ नंःको यात्रु वाहक बस लुभुघाट नजिकै दुर्घटना भएको खबरले इस्तप्ता भएको छु !! दुर्घटनामा परि मृत्यु हुने सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु 😪😪साथै त्यस आसपास क्षेत्रभित्र रहनु भएका सम्पूर्ण महानुभाव तथा साथिहरुलाई तत्कालै उद्दारमा लाग्न अनुरोध गर्दै,सरकारको सम्बन्धित निकायलाई छिटो भन्दा छिटो उद्दारमा पहल लिन आग्रह गर्न चाहान्छु!!
ताजा जन आवाज राष्ट्रिय साप्ताहिक पत्रिका
काठमाडौं नेपाल

काठमाडौं १८ असार २०७९एकै दिन ७ जनाको सिक्री लुटियो, प्रहरी प्रशासन अपराधी पक्राउ गर्न असफलचितवन । भरतपुर महानगरपालिकामा ...
02/07/2022

काठमाडौं १८ असार २०७९
एकै दिन ७ जनाको सिक्री लुटियो,
प्रहरी प्रशासन अपराधी पक्राउ गर्न असफल

चितवन । भरतपुर महानगरपालिकामा मोटरसाइकलबाट सुनका सिक्री लुटपाटका घटना दिनहुँ बढिरहेका छन् । केही दिनअघि एकै दिन ७ जना महिलाको सुनको सिक्री लुटिएको छ । मुखमा कालोपट्टि र कालै चस्मा लगाएका लुटेराहरुले एक्लै हिडिरहेको महिलाको घाँटीबाट सुनको सिक्री लुट्दैआएका छन् । केही दिनअघि सुनसान बाटोमा बच्चा बोकेर फुल टिपिरहेको महिलाको सिक्री लुटियो ।
२०७९ जेठपछि मात्रै सिक्री लुटपाटका घटना हुन थालेका छन् । केही दिनअघि एकै दिन ७ महिलाको सिक्री लुटपाट भए पनि अपराधी समाउन प्रहरी पक्राउ गर्न असफल भएको छ । मोटरसाइकलमा कालोपट्टि बाँधेका लुटेराले सिक्री तान्दा महिलाहरुको घाँटीमा घाउ हुने गरेको छ । सीसीक्यामराबाट सिक्री लुट्नेको मोटरसाइकल नम्बरका आधारमा अपराधी पत्ता लगाउनुपर्ने हो तर प्रहरीले सीसीटीभी क्यामराका आधारमा हेरेर अपराधी समाउनुपर्नेमा मोटरसाइकल नै दर्ता भएको रहेनछ भन्ने गरेको छ । सिक्री लुटपाटका घटना बढेपछि मर्निङवाकमा जाने बृद्धबृद्धासमेत असुरक्षित महसुस गर्न थालेका छन् ।

सिक्री लुटपाटका दोषीलाई पक्राउ गर्नुपर्ने प्रहरीले जनशक्ति कम छ भन्दै पन्छिने गरेको छ । दिउँसै घर फुटालेर चोरी हुने, एकै दिनमा ७–८ ठाउँमा सिक्री लुट्ने घटना बढेपछि भरतपुरबासीहरुले जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीलाई भेटेर अपराधी पत्ता लगाउन माग गर्न डेलिगेसन गए पनि उनलाई नभेटिएको बिमला पाठकले गुनसो गरेकी छन् । आफ्नो घरमा आमा एक्लै बस्ने गरेको र घर फोडेर चोरी गर्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन चासो नदेखाएको बताइन् । २ पटक घर फोडियो । दराज फोडेर, किचनको भाँडाकुडा फालेर गए । घर फोड्ने र लुटेराको मोटरसाइकल नम्बर सीसीक्यामरा फुटेज देखिए पनि प्रहरीले अपराधी समाउन सकेको छैन । आमा एक्लै बस्नुहुन्छ, २ पटक घर फोडियो तर प्रहरीले चोर पक्राउ गर्न सकेको छैन, पाठकले गुनासो गरिन् ।

Address

Kathmandu

Telephone

+9779803680360

Website

Alerts

Be the first to know and let us send you an email when Tajajanaaawaj national weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tajajanaaawaj national weekly:

Share