Ramesh photography

Ramesh photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramesh photography, Dailekh, Kathmandu.

23/08/2024
23/08/2024

एक दिन झोला भरी सपना बोकेर बिदेशिने छु🥺परिवारका लागि छाेराकाे झै जिम्मेवारी र खुशी बोकेर जानेछु 🥺🥺

23/08/2024

पढाईको लोभमा बचपन सकियो धनी हुने लोभमा जवानी सकिदैछ...!!!

23/08/2024

गुमाउने डर कस्तो हुन्छ
मैले तिमीलाई पाएसी थापाए🌷🫂

23/08/2024

चाहाना ले कुने चिज आफ्नो हुदेन 😶
हरेक मुस्कान खुशी को हुदैन..🤕इच्छा धेरै हुन्छन् तर कहिले समय त कहिले भाग्गे सही हुदैन 😔🥺

23/08/2024

मर्नु भन्दा अगाडि धेरै पैसा कमायर छोड्नु छ ,
जमना बद्लिदै छ , मलामि गाको पनि पैसा माग्न सक्छन आफ्नाहरु..🥹😫

22/08/2024

समय आउन देउ,सुकेको पात जस्तो जीवन
केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..💗🤌🍁

22/08/2024

यदि छुटिएर खुशी मिल्ने भए,
त्यो झरेको पात ओइलाउने नै थिएन !

22/08/2024

म बर्बाद तिम्रो प्रेम मा ,तिमीलाई दुनिया को प्रवाह छ अलिअलि मेरो मन को पनि ख्याल राखदेउन याहा त मेरो पुरै जिन्दगीको सवाल छ।🥺💔

पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ ...
24/07/2024

पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ । सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी

Address

Dailekh
Kathmandu
7

Alerts

Be the first to know and let us send you an email when Ramesh photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramesh photography:

Share