Harish Dhital

Call Website Contact the business

Harish Dhital फोटो तस्बिर मात्र होइन जिबन हो ।

03/09/2026
🚨 बालिका भेटिएको सूचना 🚨सक्दो सियर गरेर परिवार सम्म पुर्याउन सहयोग गर्नु होलागोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ ...
30/08/2026

🚨 बालिका भेटिएको सूचना 🚨
सक्दो सियर गरेर परिवार सम्म पुर्याउन सहयोग गर्नु होला

गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ निवासी बुवा दीपक गुरुङ र आमा कुसुम गुरुङकी ७ वर्षीया छोरी दिपिका गुरुङ बनस्थलीमा भेटिएकी छन्।

बालिकालाई चिन्ने वा उहाँका आमा-बुवालाई चिन्नुहुने महानुभावहरूले कृपया उहाँका आमा-बुवासँग सम्पर्क गराइदिनुहोला। 🙏

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। 🙏
न्यु आयुष ड्राइभिङ सेन्टरमा सम्पर्क गर्नुहोला 9851145042

खोजी तथा उद्धारका लागि हार्दिक अनुरोद🙏🏻गोर्खा अजिरकोट वाड न ५ झ्याल्ला छिपछिपे निवासी राम लाल तामाङ उमेर:34 हाल रसुवा–के...
27/08/2026

खोजी तथा उद्धारका लागि हार्दिक
अनुरोद🙏🏻
गोर्खा अजिरकोट वाड न ५ झ्याल्ला छिपछिपे
निवासी
राम लाल तामाङ उमेर:34 हाल रसुवा–केरुङ
नाका नजिक
रहेको 3B डयम हाइड्रोपावरमा
ओपरेटरमा कार्यरता हुनुहुन्छ।
उहाँ हिजो बिहान करिब ९:०० बजेसम्म
सम्पर्कमा हुनुहुन्थ्यो।
उक्त समयमा आफूलाई ड्युटीमा
भएको जानकारी गराउनुभएको थियो।
त्यसपछि आएको बाढीका कारण उहाँ
हालसम्म
सम्पर्कविहीन हुनुहुन्छ।🙏
उक्त स्थान आसपास रहनुभएका
सम्पूर्ण दाजुभाइ तथा
दिदीबहिनीहरूलाई उहाँको खोजी तथा
उद्धार कार्यमा
सहयोग गरिदिनुहुन हार्दिक अनुरोध
गर्दछौँ।

📱 मोबाइल:
📞 कुनै जानकारी प्राप्त भएमा
आफन्तको सम्पर्क: 9743226540

कृपया यो सूचना धेरैभन्दा धेरै
शेयरगरिदिनुहोस्। तपाईंको एउटा
शेयरले
उहाँको खोजी तथा उद्धारमा महत्वपूर्ण
सहयोग पुग्न सक्छ। 🙏
उहाँ सकुशल भेटिनुहोस् भन्ने हाम्रो
हार्दिक प्रार्थना।

24/07/2026

Dur Darpan Presents :- मन मुटु जोडिदा पनि किन पोखे सुबिन र पुजाले...

तपाईँको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जली जङ्गे मामा
04/06/2026

तपाईँको आत्माले शान्ति पाओस्।
हार्दिक श्रद्धाञ्जली जङ्गे मामा

Happy Anniversary Didi Vinaju❤️❤️
27/05/2026

Happy Anniversary Didi Vinaju❤️❤️

24/05/2026

Nisha Gurung Preaent's:-Tindhike Phuli (Dhakako Topile) - Nisha Gur...

Happy Birthday Nani
20/05/2026

Happy Birthday Nani

19/05/2026

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Harish Dhital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harish Dhital:

Shortcuts

Share