Yagya Raj Paneru

Yagya Raj Paneru नमस्कार सबैलाई हाम्रो youtube काे link � https://www.youtube.com/
(2)

🎉 I earned the fan favorite badge this week, recognizing me for consistently having meaningful conversations with my fan...
30/07/2026

🎉 I earned the fan favorite badge this week, recognizing me for consistently having meaningful conversations with my fans while sharing unique, relatable content!

🌙 शुभ रात्रि!आजका सबै दुःख, चिन्ता र थकान यही रातसँगै टाढा होऊन्।भोलिको उज्यालोले तपाईंको जीवनमा सुख, शान्ति र सफलताको न...
24/07/2026

🌙 शुभ रात्रि!
आजका सबै दुःख, चिन्ता र थकान यही रातसँगै टाढा होऊन्।
भोलिको उज्यालोले तपाईंको जीवनमा सुख, शान्ति र सफलताको नयाँ किरण ल्याओस्।
मीठा सपना! 💖✨

🌙 शुभ रात्रि! 🌙रात जति गहिरो हुन्छ, भोलिको बिहान त्यति नै उज्यालो हुन्छ। त्यसैले आशा कहिल्यै नछोड्नुहोस्।भगवानले तपाईं र...
23/07/2026

🌙 शुभ रात्रि! 🌙
रात जति गहिरो हुन्छ, भोलिको बिहान त्यति नै उज्यालो हुन्छ। त्यसैले आशा कहिल्यै नछोड्नुहोस्।
भगवानले तपाईं र तपाईंको परिवारलाई सधैं सुख, शान्ति, स्वास्थ्य र समृद्धिको आशीर्वाद दिऊन्।
मीठा सपना, शुभ रात्रि! 🌺💫
# Yagya Raj Paneru

🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers...
22/07/2026

🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers!

आजकल मानिसहरु शब्दले होइन ,आवश्यकताले         सम्बन्ध जोड्छन् । काम सकिएपछि सम्बन्ध पनि हराउँछ , र मान्छे पनि... स्वार्थ...
22/07/2026

आजकल मानिसहरु शब्दले होइन ,आवश्यकताले सम्बन्ध जोड्छन् । काम सकिएपछि सम्बन्ध पनि हराउँछ , र मान्छे पनि...
स्वार्थि संसार.....

21/07/2026

🎥 आजको विशेष प्रस्तुति: बाँदरको धमाकेदार नाच! हेर्न नभुल्नुहोस्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yagya Raj Paneru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share