Routine Of Achham

Routine Of Achham जिउदै छु म अझै अहिले, आग नलगाउनुस
मलाइ बुझ्न मन लगाउ ,दिमाग नलगाउनुस 🙏

09/10/2022

चुनाबको टिकट र वेश्या आईमाईको चाक एउटै रहेछ ।
जसले धेरै मुल्य तिर्छ उसैले पड्काउँछ 🙊😂

मन्दिरमा, फूल पाति सँगै अक्षता राखेर।सन्न्यासी बने,छेउमा माया,ममता राखेर😍
03/10/2022

मन्दिरमा, फूल पाति सँगै अक्षता राखेर।
सन्न्यासी बने,छेउमा माया,ममता राखेर😍

28/09/2022

खोजी रहन्छ तिमिलाई यी आँखाले सधैं
रातदिन बेस्सरी सताउँछ सम्झनाले सधैं
टाढा हुँदा महसुस भयो माया के हो भन्ने
याद आउँदा तस्बिर हेरि मन सम्हाले सधै

😋😋😍😍

आँखा गाजल ओठ मा लाली पाउडर धसेकी ,कन्या हौ कि सिन्दुरे हौ  आलि तिर बसेकी 😍
28/09/2022

आँखा गाजल ओठ मा लाली पाउडर धसेकी ,
कन्या हौ कि सिन्दुरे हौ आलि तिर बसेकी 😍

28/09/2022

जिउदै छु म अझै अहिले, आग नलगाउनुस
मलाइ बुझ्न मन लगाउ ,दिमाग नलगाउनुस 🙏

19/05/2022

वो मेरे बिना खुस हे तो सिकाएत कैसी

अब उसे खुस भि ना देखु तो ए मोहब्बत कैसी 😍🤩

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share