01/01/2025
मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भिर जस्तो
कहिले पनि झुक्न नजान्ने , कहिले पनि रुक्न् नमान्ने
मेरो टोपी..... नेपाली भिर जस्तो, नेपाली वीर जस्तो
सम्पुर्णमा १२औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको शुभकामना 🙏❣️