Bharat

Bharat अरुको दु:खमा हास्नु आउदैन मलाइ
किनकी
आफ्नो दुखमा अरु हास्दाको दुख्ने
मनलाइ मैले बुझेका छु

नातासम्बन्ध जोडिदैमा कोहि पनि आफ्नो हुदैन आफ्नो मान्छे त्यो हो जस्ले अफ्ट्यारो पर्दा साथ जस्ले दिन्छ ! #भाबना�

25/06/2026

डेउडा भाकामा जगदीश खरेल र रिमा छम छम नाचे, गीतकै भाकामा ❤️❤️

26/05/2026

जय घन्टी 🔔


Bharat Saud

10/05/2026

प्रधानमन्त्री समाल्न सक्छु भन्ने हर्के ले आफ्नै पाइन्ट को सिक्री समाल्न सकेन

🤣🤣🤣🤣🤣

02/04/2026

विदेश मा भएका सबै दाजुभाइ दिदीबहिनी लाई भाबुक बनाए
रबि दाई ले
#जय #नेपाल

31/03/2026

#जय घन्टी 🔔

30/03/2026

एकचोटि यो भिडियो हेरेर

30/03/2026

🙏

10/03/2026

साँच्चिकै यी एमाले कांग्रेसहरूले फर्केर हेर्ने हो भने राजनीतिमा धेरै नराम्रो गरेकै हुन् । तर आज उनीहरुले सजाय भोगिराखेका छन्।
#जय #नेपाल 🇳🇵🇳🇵

07/03/2026

एक समय संसदमा उहाँलाई बोल्न समेत नदिने प्रयास गरियो।

प्रश्न उठाउन खोज्दा आवाज दबाइयो, बाटो रोकियो।

तर सत्यको आवाज सधैंका लागि रोक्न सकिँदैन।
जय #नेपाल 🇳🇵 🇳🇵

इतिहासमै पहिलो पटक काठमाडौँका १० वटै क्षेत्रमा विजय हासिल गर्नु भएका सम्पूर्ण नेताहरूलाई हार्दिक बधाई। जनताको आशा र भरोस...
06/03/2026

इतिहासमै पहिलो पटक काठमाडौँका १० वटै क्षेत्रमा विजय हासिल गर्नु भएका सम्पूर्ण नेताहरूलाई हार्दिक बधाई। जनताको आशा र भरोसालाई कायम राख्दै देश र समाजको विकासमा महत्वपूर्ण योगदान दिनुहोस् भन्ने शुभकामना। 🎉🙏”

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Bharat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category