Solukhumbu Gallery

Solukhumbu Gallery प्राकृतिक सुन्दरताले भरिपुर्ण मेरो देश! अनि विश्वले चिनेको हाम्रो सोलुखुम्बु!!

ठाउँ आफैले पहिचान गरौं अनि कमेन्ट गरौं त मित्रहरु🙏❤️!
08/05/2026

ठाउँ आफैले पहिचान गरौं अनि कमेन्ट गरौं त मित्रहरु🙏❤️!

After long time photography from my gallery🙏🙏🙏💗💗💗💗!!
10/04/2026

After long time photography from my gallery🙏🙏🙏💗💗💗💗!!

लामाजुराबाट देखिने रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको मनोरम दृश्यहरु👈️👈️!!...
13/10/2025

लामाजुराबाट देखिने रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको मनोरम दृश्यहरु👈️👈️!!!

 #जो सिजन छ बिहेको🎀🎀❤️❤️!सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना❤️❤️बेहुला=सुजन थुलुङ राई-जलेश्वरी खोटाङ!बेहुली= काभ्य थुल...
11/05/2025

#जो सिजन छ बिहेको🎀🎀❤️❤️!
सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना❤️❤️
बेहुला=सुजन थुलुङ राई-जलेश्वरी खोटाङ!
बेहुली= काभ्य थुलुङ राई-सोलुखुम्बु!!

Wedding ceremony in rai culture ! Groom-Jwalan RaiBride-Sitamaya Rai Sotang-4 Namlung Solukhumbu !
08/02/2025

Wedding ceremony in rai culture !
Groom-Jwalan Rai
Bride-Sitamaya Rai
Sotang-4 Namlung Solukhumbu !

  ceremony photo!Happy married life Jwalan Rai @ sitamaya Rai !
08/02/2025

ceremony photo!
Happy married life
Jwalan Rai @ sitamaya Rai !

भुपेन्द्र राई र समिका राईको विवाह समारोह २०८१ मङ्सिर २१ र २२ गते सोताङ सोलुखुम्बु!!!
08/12/2024

भुपेन्द्र राई र समिका राईको विवाह समारोह २०८१ मङ्सिर २१ र २२ गते सोताङ सोलुखुम्बु!!!

सोलुखुम्बुबाट महाकुलुङ कुलुपोङ्खो हुदै चर्चित पर्यटकीय क्षेत्र MundumTrail जाने बाटो यहि डाडा हो!
15/10/2024

सोलुखुम्बुबाट महाकुलुङ कुलुपोङ्खो हुदै चर्चित पर्यटकीय क्षेत्र MundumTrail जाने बाटो यहि डाडा हो!

11/10/2024

देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा बिजयादशमी २०८१ को हार्दिक मङगलमय शुभकामना!!!

Photographer
Pradeep Nachhiring Rai
And all Solukhumbu gallery family

आफ्नै Culture Dress मा नृत्य प्रस्तुत गर्दै सोलुखुम्बुका राईनीहरु!!!
05/10/2024

आफ्नै Culture Dress मा नृत्य प्रस्तुत गर्दै सोलुखुम्बुका राईनीहरु!!!

Address

Junbesi

Website

Alerts

Be the first to know and let us send you an email when Solukhumbu Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category