Jumla Khabar

Jumla Khabar Search for truth, fair news, hidden crime, common man's search for justice, jumla news ��

11/02/2024
07/02/2024

भाईरल अन्जु बिश्वकर्मा काे दाइ मीन विश्वकर्माले सबैलाई धुरू धुरू रुवाए 😥

©Binay kumal

जुम्ला सुरु भयो हिमपात
01/02/2024

जुम्ला सुरु भयो हिमपात

मान्छे हेर्दा त राम्रो नै छ जस्तो लाग्छ होला है 😓 तर उनी ब्लड क्यान्सर पीडित हुन उनी जुम्लाजिल्ला सिजा गाउँपालिका ०२ का ...
31/01/2024

मान्छे हेर्दा त राम्रो नै छ जस्तो लाग्छ होला है 😓 तर उनी ब्लड क्यान्सर पीडित हुन उनी जुम्लाजिल्ला सिजा गाउँपालिका ०२ का बिर्ख विश्वकर्मा हुन उनी एक टुहुरो सन्तान हुन । उनका बुवा आमा बिर्ख सानै हुदा बितिसक्नु भएछ । हाल उनिसँग परिवार छैन हेर्दा निकै खुसी जस्तो देखिने बिर्खको जीवनमा यतिबेला जीवनको सबैभन्दा ठूलो कष्ट यतिबेला भोगिरहेका छन् । न परिवार छ न पैसा छ यतिबेला बिर्खसँग 😓संगीत क्षेत्रमा रमाइरहेका बिर्खको जीवनमा यतिबेला ब्रजपात छाएको छ । उनी विगत केहि समयदेखि काठमाडौलाई आफ्नो कर्मथलो बनाएका छन् । सामाजिक अभियान्ता रन्जना विश्वकर्माले बिर्खको उपचारको लागि अभियान चलाउनु भएको छ । सबैले साथ सहयोग गर्नुहोला 🙏
नाम : बिर्ख बिश्वकर्मा
उमेर : 22 बर्ष
"उनका आमा बुवाको निधन भैइसक्यो सानै मा दिदिदाइ भाइ बैनी कोही छैन उनी एक्लै हुन ।
उनलाई अहिले थाहा भयो ब्लड क्यान्सर भयो भनेर न परिवार छ नत पैसा उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा हुँदै छ

म आएको छु सहयोग अभियान लिएर तपाईंहरुको माझमा
आशा छ सहयोग गरिदिनु हुन्छ सबैजना ले र म अनुरोध पनि गर्छु"

bank name : NIC Asia bank LTD
holder name : Ranjana B.K
account number : K687033101252401

e-Sewa id : Ranjana B.K.

रन्जना कामी
9821467208
Yatra Media HouseFacebookoMessengereEveryonene @शीर्ष प्रशंसकहरू KohalpuruYatra Media Housese

दुखद घटना 😢
30/12/2023

दुखद घटना 😢

Address

Jumla

Telephone

+9779766216567

Website

Alerts

Be the first to know and let us send you an email when Jumla Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jumla Khabar:

Share