13/09/2024
झापाको अर्जुनधारा-६ महानन्द चोकमा इलाम सूर्योदयकी मनिषा लोहारलाई छु*रा प्र*हार गरी हत्या गर्ने अनिल बिकको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । मनिषा बिर्तामोड-५ स्थित पाथिभरा टोलमा बस्दै आएको र उनीहरू प्रेमीप्रेमिका भएको बुझिएको छ ।