देश पर्देश

देश पर्देश We request that all Nepali brothers and sisters in the country and abroad join this page.

एउटै बिद्यालय , एउटै विद्यार्थी तर हरेक वर्ष Admission Fee किन? Sasmit Pokharel B***n
06/04/2026

एउटै बिद्यालय , एउटै विद्यार्थी
तर हरेक वर्ष Admission Fee किन?

Sasmit Pokharel B***n

ऋण बोक्ने भो अब 😀
29/03/2026

ऋण बोक्ने भो अब 😀

27/03/2026

Positive . Being positive. Want to be positive . Wishing for Positivity 💕B***n 🇳🇵

27/03/2026

१०८ वटुकहरु 😍
Video by : Anjan Dhungel

24/03/2026

अन्तिम सम्म हेर्नु है फोटो बबाल छ 😁

20/03/2026

Abcd भन्दा पेट दुख्ने चलाख बाबुलाइ भेटेर कस्तो लाग्यो ? 😂😂😂

17/03/2026

आहा बन्यो कृष्ण बस्नेत भाइको २५ वर्षमा जन्मदर्ता खुशिको पल

16/03/2026

बजारमा ग्यास अभावमा तर फुल भरेर राखेको ६ हजार ६७७ ओटा सिलिन्डर हरिशिदिमा भेटियो ! 🫡

Video: Rajaram Neupane

16/03/2026

किन पसेको त्यस्तो मा?

15/03/2026

यो कुन जिल्ला ,कुन ठाउँ हो?

13/03/2026

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका अन्तर्गत मुकोट र ढुकोट गाऊँमा निर्माणधीन लघु जलविद्युत आयोजनाको निमार्ण सामाग्रीहरू हेली मार्फ़त ढुवानी गर्दै ! 😍

Video: Pratap Karki

पाथीभरा माताको असीम कृपा सधैं रहोस्।सबैको दिन शुभ रहोस्।जय पाथीभरा माता। 🌺🙏
11/03/2026

पाथीभरा माताको असीम कृपा सधैं रहोस्।
सबैको दिन शुभ रहोस्।
जय पाथीभरा माता। 🌺🙏

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when देश पर्देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share