J.J.Mobile&Video Photo Grapic Center Janakpurdham Nepal

J.J.Mobile&Video Photo Grapic Center Janakpurdham Nepal plz contct me 9813772863

07/02/2026

07/02/2026
07/02/2026

paswan

12/11/2025

मुम्बई — बलिउडका वरिष्ठ कलाकार धर्मेन्द्र स्वास्थ्य अवस्थाको सुधारपछि ब्रीच क्यान्डी अस्पतालबाट घर फर्किएका छन्।

अस्पतालमा केही दिन उपचारमा रहेका ८८ वर्षीय धर्मेन्द्रलाई चिकित्सा टोलीले स्थिर अवस्थामा रहेको र स्वास्थ्यमा सकारात्मक प्रगति देखिएको बताएपछि डिस्चार्ज गरिएको हो। परिवारले उनलाई थप निगरानीका लागि घरमै राखेर स्याहार–सुसार गर्ने निर्णय लिएको छ।

उनको डिस्चार्जको खबर सार्वजनिक भएपछि फ्यानहरूले राहतका प्रतिक्रिया व्यक्त गरेका छन्।

अभिनेता धर्मेन्द्रका स्वास्थ्यबारे अनावश्यक अड्कलबाजी नफैलिन भन्दै उनकी श्रीमती हेमा मालिनी र छोरी ईशा देओलले मिडियालाई गोपनीयताको सम्मान गर्न अनुरोध गरेका छन्।

ब्रीच क्यान्डी अस्पतालका चिकित्सक डा. प्रतीत समदानीका अनुसार, “धर्मेन्द्रलाई आज बिहान करिब ७:३० बजे अस्पतालबाट विदा गरिएको हो। उहाँ उपचारमा राम्रो प्रतिक्रिया दिनु भएकाले अब घरमै देखभाल हुनेछ,” भन्दै उनले डिस्चार्जको पुष्टि गरिन्।

02/11/2025

Krishna # सँगकिर्तन्

31/10/2025

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

06/10/2024

विजया दसमी को सुभकामन सबैमा🚩🙏🇳🇵

Address

Parikarma Road
Janakpur

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

9813772863

Website

Alerts

Be the first to know and let us send you an email when J.J.Mobile&Video Photo Grapic Center Janakpurdham Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share