Nabin Singh ThaQuri

Nabin Singh ThaQuri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin Singh ThaQuri, Khalanga, Jajarkot.

सिक्ने र सिकाउने प्रयासमा निरन्तर लागिरहनेछु,समसामयिक राजनीतिक घटनाक्रम र देशको वर्तमान परिस्थिति बारे जान्न चाहानुहुन्छ भने मेरो पेजलाइ फलो गरेर जोडिन सक्नुहुन्छ ✍️🙏 धन्यवाद एक स्वतन्त्र र स्वाभिमान नागरिक बनाउने अभियान 🇳🇵

30/08/2026

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा रसुवामा आएको बाढीमा परेर मृत्यु तथा बेपत्ता परेका मानिसहरूको सम्झनामा दिप प्रज्वल कार्यक्रम घण्टाघर सुर्खेत 🙏😪🇳🇵

चर्चित टिकटकर तथा नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेको एक तारा  BoY ले बाढीपीडितको सहयोगको लागि प्रधानमन्त्रीले दैवी क...
28/08/2026

चर्चित टिकटकर तथा नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेको एक तारा BoY ले बाढीपीडितको सहयोगको लागि प्रधानमन्त्रीले दैवी कोषमा रु ५ लाख व्यक्तिगत सहयोग गरेका छन ।

27/08/2026

कति सम्म पापी अधर्मी पशु जनावरले पनि यस्तो व्यहोरा देखाउदैन्न होला यो मान्छेलाई हदैसम्म कार्वाही गरियोस । मानीसको नामको खोल ओडेको दानव अनि यता उता वसेर रमिता हेर्ने मानिसहरु पनि भेडै रछन हे भगवान यो के क! देख्नुपर्छ 😭

राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु आज हामीले नागरिकको कर्तव्य भुल्नु हुन्न । देश विषम परिस्थितिमा छ । सबैजनाले सक्दो...
27/08/2026

राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु आज हामीले नागरिकको कर्तव्य भुल्नु हुन्न । देश विषम परिस्थितिमा छ । सबैजनाले सक्दो सहयोग गरौं । थोपा थोपा मिलेर नै ! समुन्द्र बन्ने हो । हाम्रो सानो सहयोगले पीडितलाई ठूलो राहत मिलोस । सबैले एक असल नागरिकको परिचय दिउ ✍️🙏 धन्यवाद

आदरणीय गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण उद्धार टोलीहरू,​आज रसुवा जिल्लामा आएको भीषण बाढीमा पर...
26/08/2026

आदरणीय गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण उद्धार टोलीहरू,
​आज रसुवा जिल्लामा आएको भीषण बाढीमा परी मुड्केचुला गाउँपालिका वडा नं. १ डोल्पा निवासी लबी शाही र दिनिषा शाही बेपत्ता हुनुभएको छ। बाढी आएदेखि हालसम्म उहाँहरूसँग कुनै पनि सम्पर्क हुन नसकेको र स्थिति अज्ञात रहेकाले परिवार तथा आफन्तहरू अत्यन्तै चिन्तित अवस्थामा हुनुहुन्छ।
​तसर्थ, घटनाबारे गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उद्धार टोली खटाएर उहाँहरूको तीव्र खोजी तथा सुरक्षित उद्धार गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
​साथै, उक्त क्षेत्र वरपर रहनुभएका सम्पूर्ण स्थानीयवासीहरूलाई पनि खोजी कार्यमा सहयोग गरिदिनुहुन र कुनै जानकारी प्राप्त भएमा तुरुन्त नजिकैको प्रहरी चौकी वा तल दिइएको नम्बरमा खबर गरिदिनुहुन अपिल गर्दछौँ।
​विवरण तथा सम्पर्क:
​बेपत्ता व्यक्तिहरू: लबी शाही र दिनिषा शाही (मुड्केचुला गाउँपालिका वडा नं. १ डोल्पा)
​घटनास्थल: रसुवा (बाढी प्रभावित क्षेत्र)
​सम्पर्क नम्बर: ९८६४९७६८७०

26/08/2026

नारायणी नदिमा दाउरा बगाएर ल्याएका ग्यासहरु खोज्ने मानिस नामका कल्ङक पशुहरु कस्ता मानवीय चेतना गुमाएका मानिहरु हुन्न नेपालीको बुद्धि कहिले आउँछ हे भगवान 🤬

26/08/2026

छिमेकी कसैका पनि राम्रा हुँदैन भन्ने गतिलो उदाहरण हो चीन विश्व दुनियाँमा प्रविधि र संन्चारमा विशाल फड्को मारेको देशले एउटा हिमताल फुट्ने कुरा थाहा हुन्न । पहिले नै ! सुचना पाइदेको भए यत्रो मानवीय क्षेती त ! हुदैनथ्यो कमसेकम । सवैजनाले आफ्नो ठाउँबाट सक्ने सहयोग गरौं । राजनीतिक अरुबेला गरौंला यस्तो दु:खद घडीमा कसैप्रती आक्षेप घृणा फैलाउने काम नगरौं । आज सबै देश तथा विदेशमा रहेका नेपालीहरु दुखित भएका छन । सरकारले उद्दार कार्यमा कुनै कसर बाकी नराखोस । अप्ठ्यारो ठाउँमा फसेका नागरिकहरुलाई तत्काल उद्दार कार्य गरियोस । आम नागरिकलाई सरकारको अपन्त्व भाव सिर्जना होस । खोला किनारमा रहेका सबैजना सुरक्षीत अवस्थामा अलि टाढै जानुहोला अझै बाढी आउने उच्च जोखिम रहेको छ 😥🙏

26/08/2026

⚠️ अत्यन्त जरुरी सूचना

भदौ १० गते दिउँसो १:३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ।
अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहनुहुन सबैमा अनुरोध छ।

— जल तथा मौसम विज्ञान विभाग

26/08/2026

हे भगवान छिट्टै उद्दार होस नेपाली सेना कता छ ? यस्तो दर्दनाक घटना नेपालली इतिहासकै कालो दिन 😭

Address

Khalanga
Jajarkot

Alerts

Be the first to know and let us send you an email when Nabin Singh ThaQuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share