Hamro news

Hamro news The most amazing thing about nature is its infinite diversity.

क्रिकेट: नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ को टी-२० विश्वकपको तयारीका लागि भारत र श्रीलंकामा वैदेशिक तालिम र अभ्यास...
31/03/2026

क्रिकेट: नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ को टी-२० विश्वकपको तयारीका लागि भारत र श्रीलंकामा वैदेशिक तालिम र अभ्यास खेल खेल्ने तयारीमा रहेको छ

प्रधानमन्त्री बालेन शाहको अफिसियल तस्वीर सार्वजनिक    ***nshah
31/03/2026

प्रधानमन्त्री बालेन शाहको अफिसियल तस्वीर सार्वजनिक ***nshah

वैभव सूर्यवंशी Tata ipl २०२६ को फास्टेस्ट १६ बलमा ५२ रन बनाएर आउट भएका छन्।😱
30/03/2026

वैभव सूर्यवंशी Tata ipl २०२६ को फास्टेस्ट १६ बलमा ५२ रन बनाएर आउट भएका छन्।😱

महेश बस्नेतलाई मुद्दा दर्ता गराउन शोभा  पाठक काठमाडौँ जिल्ला अदालत पुगेकी छन्। 😮
29/03/2026

महेश बस्नेतलाई मुद्दा दर्ता गराउन शोभा पाठक काठमाडौँ जिल्ला अदालत पुगेकी छन्। 😮

सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सरकारले जाँचबुझ आयोगका अध्यक्ष Gauri Bahadur Karki लाई नेपाली सेनाको ब्यारेकमा राख्ने तय...
29/03/2026

सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सरकारले जाँचबुझ आयोगका अध्यक्ष Gauri Bahadur Karki लाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ l

Breaking: पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ😯
29/03/2026

Breaking: पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ😯

इन्डियन प्रिमियर लिग आइपीएलको ओपनिङ म्याच rcb ले जितेको छ।💥
28/03/2026

इन्डियन प्रिमियर लिग आइपीएलको ओपनिङ म्याच rcb ले जितेको छ।💥

नेपाल सरकारले फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई 'अलर्ट' जाने ...
28/03/2026

नेपाल सरकारले फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई 'अलर्ट' जाने प्रणाली ल्याउने भएको छ 😮

BREAKING: अमरेश कुमार सिंहद्वारा उद्योग मन्त्रालयको जिम्मेवारी अस्वीकार 🤔
27/03/2026

BREAKING: अमरेश कुमार सिंहद्वारा उद्योग मन्त्रालयको जिम्मेवारी अस्वीकार 🤔

सम्माननीय प्रधानमन्त्री बालेन शाह लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙏❤️   ***n
27/03/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाह लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙏❤️
***n

यस्तो छ प्रधानमन्त्री बालेन शाहको कार्यकक्ष 😯
27/03/2026

यस्तो छ प्रधानमन्त्री बालेन शाहको कार्यकक्ष 😯

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा १५ सदस्य मन्त्रिमण्डल चैन😮
27/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा १५ सदस्य मन्त्रिमण्डल चैन😮

Address

Website

Alerts

Be the first to know and let us send you an email when Hamro news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Photography Service?

Share