12/06/2026
दिनभरि सुनसान रातभरि गाैँथलिकाे बजार।
दिउँसो सुनसान रहने हर्कटेबजारमा राति भएपछि बिजुलीको तारमा हजारौं गाैथलिकाे आगमन हुन्छ ।
ईलामकाे सूर्याेदय नगरपालिका र राेङ गाउँपालिकाकाे सिमानामा पर्ने याे हर्कटेबजार जहाँ दिनभरि काे चहलपहल जे जस्तो भएतापनि बेलुका भएपछि अत्यन्तै धेरै गाैँथलि हरु अउने गर्दछन् ।
किन , कसरी र कहाँबाट आउछन् त भन्ने सबैको चासोको बिषय बनेकाे छ।