18/10/2026
मेरी प्यारी बहिनी अनितालाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎁
परमेश्वरले तिम्रो जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र सफलताले भरिदिनुभएको होस्। तिम्रा हरेक सपना पूरा होऊन् र उहाँको प्रेम र आशीर्वाद सधैँ तिमीसँग रहिरहोस्। ❤️
📖 “परमप्रभुले तिमीलाई आशिष् दिऊन् र तिम्रो रक्षा गरून्।” — गन्ती ६:२४ 🙏🎉