Semori सेमोरी

Semori सेमोरी Videos and photos from different rural areas will be uploaded through this page.

05/06/2026

तोस
#तोस

कुलुपोंखो ।
13/05/2026

कुलुपोंखो ।

हुंगा खोला सोलुखुम्बु ।  #सेमोरी
11/05/2026

हुंगा खोला सोलुखुम्बु ।

#सेमोरी

खरले छाएको घरभित्र बस्ने आनन्द नै बेग्लै हुन्थ्यो । त्यस्ता घरमा गर्मीमा शीतल र जाडोमा न्यानोपन महसुस हुन्थ्यो । पानी वा...
03/05/2026

खरले छाएको घरभित्र बस्ने आनन्द नै बेग्लै हुन्थ्यो । त्यस्ता घरमा गर्मीमा शीतल र जाडोमा न्यानोपन महसुस हुन्थ्यो । पानी वा असिना पर्दा ठूलो हल्ला हुँदैनथ्यो, बरु प्रकृतिसँगै रमाइरहेको अनुभूति हुन्थ्यो । हावाहुरीले पनि धेरै असर गर्न सक्दैनथ्यो । साँच्चै भन्नुपर्दा, खरले छाएको मौलिक घरभित्रको बसाइ अत्यन्त शान्त, सुरक्षित र आनन्ददायी थियो ।

आजभोलि यस्ता मौलिक घरहरू विस्तारै हराउँदै गइरहेका बेला पनि आफ्नो संस्कृति र पहिचान जोगाएर यस्ता घरहरू संरक्षण गरिरहनुभएकोमा हृदयदेखि नै धन्यवाद । यिनै मौलिक सम्पदाले हाम्रो गाउँ, संस्कृति र पुस्तौँदेखिको इतिहासलाई जीवित राखेका छन् ।

#सेमोरी #खरले_छाएको_घर

Organic village - Jalapa
20/04/2026

Organic village - Jalapa

19/04/2026

यो घरलाई संरक्षण गरेर राख्नुपर्छ है ।
(कुलुङहरुको पुर्ख्यौली घर)
#कुलुङ

16/04/2026

परम्परागत मौरी पालनको अवस्था ।

#मौरी_पालन

तोस नोक्छो (बुङ बुल्तोसुमको हुनुहुन्छ)  #तोस_नोक्छो
08/04/2026

तोस नोक्छो (बुङ बुल्तोसुमको हुनुहुन्छ)

#तोस_नोक्छो

03/04/2026

भुमे पुजा ।

#भुमे पुजा

Address

Mahakulung
Gudel
56000

Telephone

+9779863006000

Website

Alerts

Be the first to know and let us send you an email when Semori सेमोरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Semori सेमोरी:

Share