08/12/2020
आज मिती २०७७ मङ्सिर २३ गते गाेदावरी नगरपालिका साबिक वडा नं - ९ मा सरसफाइ तथा विभिन्न ठाउमा डुस्त्बिन (dustbin) रखने अभियानमा हामी सबै अभियन्ताहरु सहित र सम्पूर्ण सरसफाइ प्रेमि तथा सयोगी सहभागीता अनि सहकार्यमा सम्पन्न आजकाे सबै उपस्थिति प्यारो भाईहरुलाई धेरै धेरै धन्यवाद ।
Let's unite and change the society.🇳🇵🇳🇵