Satya Sai Digital Photo House

Satya Sai Digital Photo House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Satya Sai Digital Photo House, Photography Videography, Ghorahi-5, Dharpani Dang, Ghorahi.

02/06/2026
तपाईंको स्कूल, कलेज, अफिस को ID card को फित्ता हरू सुपथ तथा होलसेल मूल्यमा बनाउन परेमा हामीलाई सम्झनुहोस् । 🙏🙏🙏हामी तपाई...
19/05/2026

तपाईंको स्कूल, कलेज, अफिस को ID card को फित्ता हरू सुपथ तथा होलसेल मूल्यमा बनाउन परेमा हामीलाई सम्झनुहोस् । 🙏🙏🙏
हामी तपाईंलाई डिजिटल फित्ता आफ्नै कम्पनीको नाम र लोगों राखेर प्रिन्ट गरिन्छ ।❤️❤️❤️
Matt ID card 🔥
Glossy ID card🔥
Pvc glossy ID card🔥
Thermal ID card🔥
फ्री डिजाइन विशेष अफर🆓🆓🆓
सम्पर्क नं: 9857845395/9847845395

26/10/2025

के तपाई पुरानो फोटो लाई नया फोटो बनाउनु हुन्छ ,यदि यस्ता फोटोहरु छन भने हामिलाई समझनु होला

20/10/2025

Best wishes of Diwali to all of you 🙏
✨The light of this lamp festival new energy in your life,
Bringing success and happiness ✨Satya Sai Digital PhotoSatya Sai Digital Graphic &Photography

नेपालीहरूको महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पुर्ण फोटोग्राफरज्युहरू, तथा फोटो व्यवसायी लगायत देश तथा विदेशमा...
30/09/2025

नेपालीहरूको महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पुर्ण फोटोग्राफरज्युहरू, तथा फोटो व्यवसायी लगायत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

भगवान सूर्यको आराधना गरेर मनाइने पावन पर्व "छठ” को हार्दिक मंगलमय शुभकामना!
07/11/2024

भगवान सूर्यको आराधना गरेर मनाइने पावन पर्व "छठ” को हार्दिक मंगलमय शुभकामना!

भाईटीकाको पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना! सबैमा आत्मियता, भाइचारा मायाप्रेम ...
03/11/2024

भाईटीकाको पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना! सबैमा आत्मियता, भाइचारा मायाप्रेम र सद्भाव सधैं रहीरहोस्!
Satya Sai Digital Photo

तिहारको चौथो दिन: आज गाई, गोरु र गोवर्द्धन पूजाको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!     Satya Sai Digital Photo
02/11/2024

तिहारको चौथो दिन: आज गाई, गोरु र गोवर्द्धन पूजाको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!
Satya Sai Digital Photo

लक्ष्मीपूजा   Satya Sai Digital Photo
31/10/2024

लक्ष्मीपूजा Satya Sai Digital Photo

‘के हो ठुलो जगतमा? पसिना विवेक,उद्देश्य के लिनु? उडि छुनु चन्द्र एक’महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको हार्दिक...
31/10/2024

‘के हो ठुलो जगतमा? पसिना विवेक,
उद्देश्य के लिनु? उडि छुनु चन्द्र एक’
महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको हार्दिक शुभकामना! नेपाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ।
Satya Sai Digital Photo

Address

Ghorahi-5, Dharpani Dang
Ghorahi
22400

Telephone

+9779847845395

Website

Alerts

Be the first to know and let us send you an email when Satya Sai Digital Photo House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satya Sai Digital Photo House:

Share