News Pati

News Pati Spread Information

दाङ को रामारोशन ।।तुईदाङ ।।तस्विरः माधव के.सी.
19/05/2026

दाङ को रामारोशन ।।
तुईदाङ ।।
तस्विरः माधव के.सी.

14/05/2026
15/03/2026

जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । आइतबार एक प्रेस नोट जारी गर्दै अलायन्सले भोलि सोमबार काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्ने जानकारी दिएको हो ।

14/03/2026

नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए।

क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।

जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलिका लागि सारिएको सचिवालयले जनाइएको छ...
14/03/2026

सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलिका लागि सारिएको सचिवालयले जनाइएको छ ।

13/03/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन महिनामा हुने सन् २०२६ को विश्वकप फुटबलमा इरानी टोलीलाई स्वागत छ भन्दै उनीहरूको सुरक्षा र जीवनको जोखिमका कारण आउनु उपयुक्त नहुने बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमार्फत इरानी टोलीका लागि सुरक्षा खतरा हुन सक्ने संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।

13/03/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

Address

Ghorahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97782563353

Website

Alerts

Be the first to know and let us send you an email when News Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Pati:

Share