Rakesh Mewahang

Rakesh Mewahang A moment lasts for seconds but memories lasts forever.

11/08/2026

- जहाँसम्म पाइला चल्छ त्यहीसम्म हिड्नेछु, मलाई न हराउने डर छ न त फर्कन हतार।🥲

10/08/2026

धैर्य गर्न सक्नु नै ठूलो कुरा हो। समयसँगै सबैको पालो एक दिन अवश्य आउँछ। 🙌🖤

09/08/2026

भत्किएका सपनाहरू बटुल्दै अघि बढ्दै छु,
आशा छ भगवान तिम्रो यो परिक्षाको अन्त्य निकै सुन्दर हुनेछ । ❤️

07/08/2026

हामी कसैको लागि त्यति जरूरी पनि छैनौँ, जति हामी सोच्छौ । ❤️

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Rakesh Mewahang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share