नेकपा माओवादी केन्द्र

  • Home
  • Nepal
  • Dharan
  • नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र समाज परिवर्तन र प्राप्त उपलब्धिको रक्षा गर्नको लागि नेकपा माओवादी केन्द्र प्रतिबद्ध छ।
अबको यात्रा मिसन ०८४
बहुमत सहितको माअोवादी केन्द्र जिन्दावाद 💪

24/09/2025

माअोवादी केन्द्र,जिन्दावाद।

29/01/2025

जनताको घरमा गएर यसरी खाना खाने हिम्मत छ ओली र शेरे को?

तत्कालिन शाही सेना लाई आदेश दिने ओली शेरे कहा छ?अध्यक्ष प्रचण्ड तेह्रथुमको बगाले हत्याकाण्डका सहिदहरुको प्रतिमामा माल्या...
27/01/2025

तत्कालिन शाही सेना लाई आदेश दिने
ओली शेरे कहा छ?

अध्यक्ष प्रचण्ड तेह्रथुमको बगाले हत्याकाण्डका सहिदहरुको प्रतिमामा माल्यार्पण गर्नुहुँदै। यो स्थानमा २०५८ माघ १४ गतेतत्कालीन शाही सत्ताले ३ जना स्थानीयबासी सहित २१ जना माओवादी योद्धाहरूलाई नियन्त्रणमा लिएर सामूहिक हत्या हत्या गरेको थियो ।

आजको दाङको कार्यक्रममा एमाले कांग्रेसबाट लगभग ३५०० जना कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन्।मिसन ०८४
24/01/2025

आजको दाङको कार्यक्रममा एमाले कांग्रेसबाट लगभग ३५०० जना कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन्।
मिसन ०८४

21/01/2025

Good Morning कमरेडहरु।
Beautiful कमरेड को भिडियो लाई सक्दो शेयर गरी अझै प्रोत्साहित गरौं है कमरेडहरु🙏💪

19/01/2025

सलाम छ बाजे लाई

जनताको नेता जनता सँगै💪💪🙏🙏
18/01/2025

जनताको नेता जनता सँगै💪💪🙏🙏

17/01/2025

डायनामिक लिडर सुप्रीमो कमरेड प्रचण्ड।💪💪🙏

13/01/2025

सरकारले कुलमान हटाउन अनेकौं तिकडम गर्दै छ।
होसियार कुलमान लाई छोएर हेर सरकार।
राता मान्छे ले काठमाण्डौ पुरै कब्जा गर्ने छ।💪
माअोवादी केन्द्र जिन्दावाद

12/01/2025

गलत लाई गलत भन्ने यतिको काँग्रेसी कार्यकर्ता लाई धन्यवाद छ।
कुलमान घिसिङ जिन्दावाद।
माअोवादी केन्द्र जिन्दावाद।

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when नेकपा माओवादी केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category