22/05/2026
मानिस हराएको सूचना मानिस हराएको सूचना मानिस हराएको सूचना
धनकुटा जिल्ला छथर जोरपाटी गा.पा. वाडा नम्बर ३ बस्ने नाम:-मोहन लिम्बू पारघरि यही मिति २०८३/०२/०५ बाट हराए को हूदा उहालाई जो कसैले कही कतई देखनु भए मा उहा को आफन्त परिवार नम्बर 9819083610 मा खबर गरी सहयोग गर्न सम्पूर्ण मा अपील गर्दछौ अर्थात् येसै पेज मार्फत खबर गर्न अनुरोध गर्दछौ धन्यबाद !