06/03/2026
सुदूरपश्चिमको गर्व – बुडार झरना, छतिवन (डोटी) 🌿💧
प्रकृतिको काखमा लुकेको यो मनमोहक झरना केवल पानीको बहाव मात्र होइन, शान्ति, सौन्दर्य र प्रकृतिको अनुपम उपहार हो। यहाँ पुग्दा झरनाको मधुर आवाज, हरियाली वन र शीतल हावाले मनलाई अलगै आनन्द दिन्छ।
सुदूरपश्चिम घुम्न आउनु भयो भने एकपटक अवश्य पुग्नुपर्ने प्राकृतिक स्वर्ग।
Sudurpashchim
Send a message to learn more