07/11/2023
१ बागवानी मा varticulture ले के लाइ जनाउदछ ?
क) फलफूलको अध्ययन
ख) पुष्पको अध्ययन
ग) अङ्गुरको अध्ययन
घ) तरकारीको अध्ययन
२ फलफुल बिरुवा मा top working गर्ने मुख्य समय कुन हो ?
क) असाेज - कार्तिक
ख) पुष - माघ
ग ) फागुन- चैत
घ) असार- साउन