Tilak Lamichhane

Tilak Lamichhane Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilak Lamichhane, Camera/Photo, kailali, Dhangadhi.

 #चुरे_४_घरकाजरा_कैलाली
12/10/2025

#चुरे_४_घरकाजरा_कैलाली

21/09/2025

मौसमी खाने भइसकेका छन है अब

17/09/2025

देशै तिहार पनि आयो है पर्देशी साथी हजुर गाउँ घर आउने होइन ?☺️

लाक्द छ मलाई रमाइलो मेरै पाखा पखेरो😍भने झै राम्रो छ है राम्रो गाउँ ठाउँ पनि ☺️
13/09/2025

लाक्द छ मलाई रमाइलो मेरै पाखा पखेरो😍
भने झै राम्रो छ है राम्रो गाउँ ठाउँ पनि ☺️

शुभ यात्रा दाइ 🇰🇷❤️सपनाको पथमा लाग्न तपाईं टाढा जान लाग्नुभयो,हामीसँग बिताएका ती हरेक पल अमूल्य स्मृति बनेर रहनेछन्।दाई ...
30/06/2025

शुभ यात्रा दाइ 🇰🇷❤️
सपनाको पथमा लाग्न तपाईं टाढा जान लाग्नुभयो,
हामीसँग बिताएका ती हरेक पल अमूल्य स्मृति बनेर रहनेछन्।
दाई तपाईंको हरेक दिन नयाँ उत्साह, नयाँ उचाइ लिएर आओस्।
शुभकामना दाई हजुरलाई ❤️🌟

पहाडका कुना-कुनामा राताम्मे फुल्ने लालीगुराँस, प्रकृतिको अनुपम उपहार हो। हिउँद सकिएर वसन्त ढोकामा आउँदा यसको मोहक रङले व...
04/02/2025

पहाडका कुना-कुनामा राताम्मे फुल्ने लालीगुराँस, प्रकृतिको अनुपम उपहार हो। हिउँद सकिएर वसन्त ढोकामा आउँदा यसको मोहक रङले वन-जंगल झकिझकाउ बनाउँछ। प्रेम, सौन्दर्य र नेपाली पहिचानको प्रतीक लालीगुराँसले हरेक मनमा उमङ्ग जगाउँछ। 🌸❤️

Address

Kailali
Dhangadhi
KAILALI

Website

Alerts

Be the first to know and let us send you an email when Tilak Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilak Lamichhane:

Shortcuts

Share

Category