23/11/2025
एक वर्षभित्र घर, माइती र मावली सार्ने अनौठो परम्परा बोकेको धादिङको त्रिपुरासुन्दरी भगवती माइको प्रतिमूर्तिलाई माइतीघर सार्दै पुजारीहरु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई मङ्सिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेंसी सार्ने परम्परा रहेको छ ।