Raj Gomja

Raj Gomja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raj Gomja, Photographer, Dhading.

24/06/2025

I realized कि म अरु भन्दा अलग छु
तर गलत छैन ।
कैलेकाई अति ज्यादा सोच्छु
अनि फेरि केई समय पछि आफैलाई नै दोष दिन्छु।
एकदमै सानो कुरामा खुसी हुने मेरो मन
एकदमै सानो कुरामा नै दुख्छ
तब लाग्छ
सबैको जिन्दगी सहि छ
तर मेरो समय किन सधैं खराब हुन्छ, किन रुक्छ
मनको भुत सङ्ग दिन दिनै लड्छु
एदि कसैले रोक्न खोजे खैँ किन जिद्दी गर्छु।
सजिलो छैन नि म सङ्ग हुन
तर कोई अरुले म जसरी नै सम्बन्ध निभाउछ भने भन ।
हो हरेक सम्बन्धमा स्वार्थ पूरा गर्न म हरेक पटक प्रयोग भएको छु।
तर म अजै बाँकी छु
जस्तो छु, जे छु
म मलाई माया गर्नेहरुका लागि प्रिय छु, आफ्नो लागि काफी हुँ🌼♥️

09/04/2025

समय बित्दै गयो अनि तिम्रो मन पनि बदलिदै गयो गुनासो केही छैन तिमी बस खुशी हुनु ....🥹

01/07/2024

सबैले भन्छन बदलिएछौं भनेर,
बदलिएको होइन, अब कसै सँग नजिकन मन छैन बस❤️🥲

15/05/2023

कमाई नभएको छोरा मान्छे कसैको पनि प्यारो हुन नसक्ने रहेछ !🙂😭😥😥

13/11/2022

गाउँ बाट एक जना भाइ राजधानी जाँदै रहेछन सँगैको सिटमा एउटा बुढा बा पनि रहेछन । रमाइलो गफ गर्दागर्दै काठमाडौ आइपुगेछ । कलङ्की आएपछि बुवाले सबै झरेको देखेर सोध्नु भएछ कहाँ झर्ने बाबू - भाइले भनेछन बसपार्क हो बा अनि तपाई नि ? खै बाबू यो लिस्ट दिएको छ छोराले भन्दै देखाउनु भएछ - जसमा २ हजार रुपैयाँ र एउटा कागज रहेछ जुन कागजमा लेखिएको रहेछ "बृद्धआश्रम छोडिदिनु" 💔😥🙏

11/11/2022

बाध्यता मै बाधिएका छन् ,
कतिपय रहरहरु😥

05/11/2022

समय र परिस्थितिले अलमलिएको मात्र हो,
गन्तब्य अझै भुलेको छैन।😊❤️🦋

Ferojtamang
04/11/2022

Ferojtamang

रुबिभ्याली अन्तर्गत रहेको कालो दह सेतो दहको सुन्दर दृश्य।
04/11/2022

रुबिभ्याली अन्तर्गत रहेको कालो दह सेतो दहको सुन्दर दृश्य।


11/09/2022

जिन्दगी सबैको एउटै हुदैन,
सफलताको परिभाषा व्यक्ति अनुसार फरक फरक हुन्छ।😊🦋💜

23/08/2022

रित्तो गाेजी,फाटेकाे मन,फिक्का हासाे,
संघर्षपूण यात्रा ,गरुँगो जिम्मेवारी अनि रंगिन
सपनाहरुका साथ चल्दैछ जिन्दगी..!

08/08/2022

भाग्य मा नभको कुरा कहिले पनि आँखा लाई मन नपरोस🌸💖

Address

Dhading

Telephone

+9779869864468

Website

Alerts

Be the first to know and let us send you an email when Raj Gomja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category