हाम्रो सिम्टार, सुन्दरनाङगी, जरुङ, लाबङ

  • Home
  • हाम्रो सिम्टार, सुन्दरनाङगी, जरुङ, लाबङ

हाम्रो सिम्टार, सुन्दरनाङगी, जरुङ, लाबङ हाम्रो गाउँ घरमा भइरहेको नयाँ नयाँ समाचार अनि रोमान्चक खबरले भरेको हाम्रो गाउँ खबर

27/08/2026

#पापीहरु 😭😭

26/08/2026

pul 😭😭

26/08/2026

😭😭🙏🙏

30/07/2026

हिजो हराउनु भएकाे आमा सकुशल भेटाउनु भएको जानकारी गराउँदा छु 🙏🙏🙏

नाम: सिता माया तामाङउमेर: ६८ वर्षस्थायी ठेगाना: धादिङ जिल्ला, बेनिघाट रोराङ गाउँपालिका–१उहाँ २०८३ साउन १२ गते उपचारका क्...
29/07/2026

नाम: सिता माया तामाङ
उमेर: ६८ वर्ष
स्थायी ठेगाना: धादिङ जिल्ला, बेनिघाट रोराङ गाउँपालिका–१
उहाँ २०८३ साउन १२ गते उपचारका क्रममा पाटन अस्पताल, लगनखेल बाट बेपत्ता हुनुभएको छ।
पारिवारिक स्रोतका अनुसार, मानसिक स्वास्थ्य समस्याको उपचारका लागि अस्पताल लगिएको थियो। आफन्तहरू अस्पतालको बिल तिर्ने क्रममा उहाँ बसिरहनुभएको स्थानबाट अचानक सम्पर्कविहीन हुनुभएको हो।
हाल परिवार, आफन्त तथा नेपाल प्रहरीले लगनखेल, जावलाखेल, पुल्चोक तथा पाटन आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्। अहिलेसम्म उहाँको अवस्था वा ठेगाना खुल्न सकेको छैन।
🙏 उहाँलाई कतै देख्नुभएको वा कुनै जानकारी भएमा कृपया नजिकको प्रहरी कार्यालय वा परिवारले उपलब्ध गराएको सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराइदिनुहुन हार्दिक अनुरोध छ।
कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरी खोजी कार्यमा सहयोग गरिदिनुहोस्।
— हाम्रो सिम्टार, सुन्दरनाङगी, जरुङ, लाबङ पेज

Address


Telephone

+966540780740

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सिम्टार, सुन्दरनाङगी, जरुङ, लाबङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो सिम्टार, सुन्दरनाङगी, जरुङ, लाबङ:

Shortcuts

  • Want your business to be the top-listed Photography Service?

Share