Photographer Diya

Photographer Diya � Photographer | Capturing everything from
streets to stars
Every moment of life is living through m

21/05/2026

के हो एस्तो हेर्नुस् त्🤮🤮

दिन भरी हाँसेको मुहारमारात भरी आँशु बगेको कसले देख्छ र🙃❤️😳
04/05/2026

दिन भरी हाँसेको मुहारमा
रात भरी आँशु बगेको कसले देख्छ र🙃❤️😳

पानीले सबै कुरा खोस्यो तर एउटा आमाको काखवाट बच्चा खोस्न सकेन।आमाको माया❤️❤️👩‍👧👩‍👧
03/05/2026

पानीले सबै कुरा खोस्यो तर एउटा आमाको काखवाट बच्चा खोस्न सकेन।आमाको माया❤️❤️👩‍👧👩‍👧

02/05/2026

Chatpate hoina, spicy challenge हो 🔥

29/04/2026

Important Notice: आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
प्रभावित क्षेत्रहरू:
सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी
लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी
गण्डकी/बागमती: नवलपूर, चितवन
मधेश: बारा, पर्सा, धनुषा
कोशी: झापा, मोरङ
आवश्यक सावधानी अपनाउनु होला।

जीवन पनि यही नदी जस्तै बगिरहेछ… शान्त तर गहिरो 🌊              Madhu Gyawali
27/04/2026

जीवन पनि यही नदी जस्तै बगिरहेछ… शान्त तर गहिरो 🌊
Madhu Gyawali

प्रधानमन्त्रीमा नियुक्त भएको १ महिना पूरा भयो। यो सरकारलाई १०० मा कति अंक दिनुहुन्छ ?
26/04/2026

प्रधानमन्त्रीमा नियुक्त भएको १ महिना पूरा भयो। यो सरकारलाई १०० मा कति अंक दिनुहुन्छ ?

कसैलाई थाहा नदिई उसको चरित्र कसरी चिन्ने ???
25/04/2026

कसैलाई थाहा नदिई उसको चरित्र कसरी चिन्ने ???

Sudan Gurung writes, "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र  त्यसमा कु...
22/04/2026

Sudan Gurung writes, "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"

अंग्रेजी नयाँ बर्ष 2026 तथा शिरमा लगाएको टोपी सदैब उच्च रहोस् टोपी दिवसको सबैमा शुभकामना ।
01/01/2026

अंग्रेजी नयाँ बर्ष 2026 तथा
शिरमा लगाएको टोपी सदैब उच्च रहोस् टोपी दिवसको सबैमा शुभकामना ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Photographer Diya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share