Gen Z Youth Nepal

  • Home
  • Gen Z Youth Nepal

Gen Z Youth Nepal Our page shares Nepali facts posts.
(1)

सुत्ने बेलामा ताप्लेजुङ स्थित माता पाथीभराको दर्शन गरौँ ।💗❤️🙏🙏🙏🙏
13/05/2026

सुत्ने बेलामा ताप्लेजुङ स्थित माता पाथीभराको दर्शन गरौँ ।💗❤️🙏🙏🙏🙏

नेपालमा गाजा legalize भएको ठिक की बेठिक ??
12/05/2026

नेपालमा गाजा legalize भएको ठिक की बेठिक ??

लाख बत्ती बलेको देख्ने बित्तीकै, सबैले ॐ लेखौ सबै पाप नाश हुनेछ्न 🕉️🙏🙏🙏❤️❤️
12/05/2026

लाख बत्ती बलेको देख्ने बित्तीकै, सबैले ॐ लेखौ सबै पाप नाश हुनेछ्न 🕉️🙏🙏🙏❤️❤️

जय दोलखा भीमसेन 🙏 सबैको दिन शुभ रहोस् 🙏🙏🙏❤️❤️
12/05/2026

जय दोलखा भीमसेन 🙏 सबैको दिन शुभ रहोस् 🙏🙏🙏❤️❤️

सुत्ने बेलामा प्रत्यक्ष माता पाथिभराको पाउमा दर्शन गर्नुहोस् ❤️❤️🙏🙏🙏🌺🌺
11/05/2026

सुत्ने बेलामा प्रत्यक्ष माता पाथिभराको पाउमा दर्शन गर्नुहोस् ❤️❤️🙏🙏🙏🌺🌺

जय गढीमाई माता 🙏🙏🙏❤️गढीमाई माताको साक्षात् दर्शन गरि उहाँको आशीर्वादले हरेक दुःखको अन्त्य भई सुख, शान्ति र समृद्धिको सुर...
11/05/2026

जय गढीमाई माता 🙏🙏🙏❤️
गढीमाई माताको साक्षात् दर्शन गरि उहाँको आशीर्वादले हरेक दुःखको अन्त्य भई सुख, शान्ति र समृद्धिको सुरुवात हुन्छ 🙏🙏❤️❤️

जय दक्षिणकाली माता की 🙏🙏❤️ काठमाडौं हेटौंडा सडक खण्डमा विराजमान् श्री दक्षिणकाली माईँको दर्शन् गर्नुहोस्। 🙏🙏❤️❤️
11/05/2026

जय दक्षिणकाली माता की 🙏🙏❤️
काठमाडौं हेटौंडा सडक खण्डमा विराजमान् श्री दक्षिणकाली माईँको दर्शन् गर्नुहोस्। 🙏🙏❤️❤️

बुङ्गमती स्थित हयंग्रीव भैरव 🙏🙏 र यस भैरव मन्दिरका केही रोचक तथ्यहरु ...१. यस मन्दिरको स्थापना कहिले भएको भनेर कुनै प्रम...
07/05/2026

बुङ्गमती स्थित हयंग्रीव भैरव 🙏🙏 र यस भैरव मन्दिरका केही रोचक तथ्यहरु ...

१. यस मन्दिरको स्थापना कहिले भएको भनेर कुनै प्रमाणित लिखट भेटिएको छैन तर यस मन्दिर भत्किनु अगाडि यस मन्दिरमा रहेका सालिवञ्जिका टुँडालले मध्यकालपुर्वका कला देखाउने भएकाले यस मन्दिर प्राचीनकाल देखि नै अवस्थित रहेको संकेत गर्दछ । मर्मत र जिर्णोद्वार प्रसंग उल्लेखित मल्लकालका ताम्रपत्र तथा शिलापत्रहरु चाहिं भेटिएका छन् ।

२. किराती वस्तीहरुमा आजुद्य (ancestor god) को अवधारणा हुने गर्दछ बुङ्गमतीको आजुद्यको रुपमा यस भैरव रहेको छ । बुङ्द्य करुणामय- मच्छिन्द्रनाथलाई नेपालमण्डलमा ल्याउन बोकेर ल्याउने लुभुका स्वेत भैरव , हरिसिद्धिका क्रोध भैरव, लेलेका संहार (टिका) भैरव र पाटन-इखालखु का चन्द्र भैरवहरुलाई नेतृत्व गरेको प्रसंगबाट पनि हयंग्रीव भैरव मच्छिन्द्रनाथ पुर्व नै विद्यमान रहेको प्रमाणित गर्दछ ।

३. हयंग्रीव या हयग्रीव शब्दको केही अर्थहरु रहेका छन् - कसैले भय रहित हुने अवस्था भनेपनि यसको वास्तविक अर्थ - घोडाको गर्दन (Horse-Neck) भन्ने बुझिन्छ । सानो घोडाको अाकृति यस भैरवको शिरमा रहने हुन्छ । करुणामय (बोधिसत्त्व) लाई सिंहसार्थबाहुको कथामा जस्तो उड्ने घोडाको प्रतीकमा देखाउने भएकोले सो घोडाको भक्तका रुपमा हयग्रीव भैरवलाई लिन सकिने हुन्छ । तीब्बती निइङ्गमा बज्रयानी बुद्धधर्ममा यस हंयग्रीव भैरवलाई बोधिसत्त्वको रुपमा पनि देखाइएको हुन्छ ।

४. यस भैरवको पनि बुङ्गद्यको जस्तो रातो मुखाकृति हुने हुन्छ जसको तीनवटा अाँखाहरु हुन्छ- जुन रिसमा चुर डुबेको जस्तो देखिएपनि 'हँसिलो' हुन्छ ।

५. यस मन्दिर पनि नेपालमण्डलका अरु भैरवका मन्दिर जस्तै चतुर्भुज आकारको डिजाइनमा रहेको छ जसको पुर्वीय भाग चौरा गुठीको संरचनासँग गासिएको छ । पुर्वीय दर्शन अनुसार चतुर्भुजले ब्रहमाण्डको संज्ञा दिएको हुन्छ जुन हाम्रो पिता समान हुन्छ । हयंग्रीव भैरव बुङ्गमतीको पिता या राजा सरह नै हो । स्थानीय राजा भएको हुदा बुङ्गमतीमा शाहकालीन राजाहरु आउन हुदैन- आए मरिन्छ भन्ने जनविश्वास रहेको छ ।

६. यस हयंग्रीव भैरवको मुर्तिलाई पाल्पाका राजा मुकुन्दसेनले बुङ्गमतीमा हमला गरी उखालेर पाल्पा लगेर स्थापना गरेको भनिन्छ । पछि आफ्नो कु-कर्मको प्रायश्चित स्वरुप पुन: बुङ्गमतीमा क्षमापुजा गरी स्थापना गरे । यस क्षमा पुजाको परम्परा आज सम्म चल्दै आएको छ ।

७. बुङ्गमतीका विषेश पर्व र रीति तिथिहरुमा यस मन्दिरमा नै पहिला पुजा गर्नुपर्ने परम्परा छ। ब्रत-अधिस्ठान इत्यादी पुण्यकर्मको विसर्जन पनि यही मन्दिरमा आएर गर्नुपर्छ । यस मन्दिरका पुजारीहरुलाई 'देलाजु खल:' भनेर भनिन्छ ।
Cr:- Awankned Bungamati

सबैभन्दा ठूलो यो शालिग्राम किन यति धेरै खास छ?​दुर्लभ आकार: कालीगण्डकीमा स-साना शालिग्रामहरू प्रशस्त भेटिन्छन्, तर यति ठ...
05/05/2026

सबैभन्दा ठूलो यो शालिग्राम किन यति धेरै खास छ?

​दुर्लभ आकार: कालीगण्डकीमा स-साना शालिग्रामहरू प्रशस्त भेटिन्छन्, तर यति ठूलो र अखण्ड शिला भेटिनुलाई दैवी चमत्कार र निकै दुर्लभ मानिन्छ।

​पवित्र कालीगण्डकीको उपहार: विश्वमा शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी हो। यो शिला पनि त्यहीँको गहिराइबाट उत्खनन गरी पञ्चकोटमा ल्याइएको हो।

​धार्मिक पर्यटकीय गन्तव्य: स्वामी कमलनयनाचार्यको पहलमा पञ्चकोटमा यो शिलासँगै ५ हजार ५ सय ५५ केजीको महाघण्ट र विभिन्न भव्य मन्दिरहरू निर्माण गरिएका छन्।

​वैज्ञानिक तथ्य: वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यी शिलाहरू करोडौँ वर्ष पुराना समुद्री जीव 'एमोनाइट' का जीवाश्म (Fossils) हुन्, जसले पृथ्वीको प्राचीन इतिहास झल्काउँछन्।

​"जहाँ शालिग्रामको पूजा हुन्छ, त्यहाँ भगवान विष्णु र लक्ष्मीको बास हुन्छ।" > यो विशाल शिलाको दर्शनले मात्रै पनि मनमा शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ।

04/05/2026

आज बुटवलको मौसम ❤️

Jai Ma Chinnmastika Bhagwati 🙏🌹🌹🌹🌹🌹🌹 जय माता 🙏🙏
03/05/2026

Jai Ma Chinnmastika Bhagwati 🙏🌹🌹🌹🌹🌹🌹 जय माता 🙏🙏

Address

Butwal

Telephone

+9779867753123

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Youth Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Photography Service?

Share