सम्साद अन्सारी

सम्साद अन्सारी म सम्साद अन्सारी कसै प्रतिको अन्यायल?

आदरणीय दाजु शम्शेर मियां ( हज कमिटी अध्यक्ष नेपाल )२०७९/३/१ गृहमन्त्रालय काठमाडौंमा,
18/06/2022

आदरणीय दाजु शम्शेर मियां ( हज कमिटी अध्यक्ष नेपाल )
२०७९/३/१ गृहमन्त्रालय काठमाडौंमा,

16/06/2022

#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
#अनागरिक_समुह_नेपाली_नागरिकहरुको
नागरिकता संग जुडेको हरेक प्रकार को समस्या समाधान हुने निकाय गृहमंत्रालय मा आज हामी दुई ।
जेठ 27 गते देखि लागातार 31 गते सम्म चौथौं चरणको आन्दोलन पश्चात हामी 079/03/02 गते का दिन सिफारिश मा म आफ्नै साथि भाई हरुको माध्यम बाट पीडित वर्ग को तर्फबाट गृहमंत्री श्रीमान् बाल कृष्ण खांड ज्यु को निजि सचिव श्री नरेन्द्र केसि ज्यु लाई ज्ञापन पत्र दियौं । वहां हरुको अनुसार नागरिकता विधेयक यहि अन्तिम अधिवेशन मा हुन सक्ने र सत्तामा रहेको र प्रतिपक्ष तथा अन्य पार्टी का सहमति जुटाई बहुमत ले पारित गर्ने भनेका छन् ।
#संयोजक_काशिम_अन्सारी 9826473534
#सल्लाहकार_समसाद_अन्सारी 9857080907
हाम्राे क्षेत्र का नेता ज्यू हरु हिजो सम्म हामी लाई झुठा आश्वासन मात्र दिए, धन्यवाद छ, छिटै भेट हुन्छ

धन्यवाद हिमाल प्रेस । हाम्रो संघर्ष १३ भन्दा बढी नेपाली नागरिक जो अनागरिक को जिवन बिताउदै छन् तिनका लागि जारी छ 🙏 ।
16/06/2022

धन्यवाद हिमाल प्रेस । हाम्रो संघर्ष १३ भन्दा बढी नेपाली नागरिक जो अनागरिक को जिवन बिताउदै छन् तिनका लागि जारी छ 🙏 ।

15/06/2022

्दोलन_सडक_मा_तब_आवाज_सासंद_मा_हुन्छ
#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
वास्तविक नेपाली नागरिक हरु जो आफ्नै देश नेपाल मा 2072 को संविधान अनुसार र समक्ष रहदा पनि अनागरिक को जिवन बिताई रहेका छन् । हामी ले 13 लाख भन्दा बढि नागरिकता विहिन का लागि आवाज उठादै आएका छौं । अहिले समाजिक संजाल मा अनेकौ प्रकार को कमेन्ट गरेको देखिन्छ । नागरिकता नभएर सरोकार राख्ने व्यक्ति, निकाय र मन्त्रालय तथा मृतक सरकार लाई पटक पटक आफ्नो समस्या र दु:ख पिडा लाई समेटि दबाव मुलक कार्यक्रम (धर्ना तथा आन्दोलन) गर्दै आउदा पनि कसैले ध्यान केंद्रित गरेका छैनन्। भेटघाट गर्न को लागि आनाकानी र बहाना बाजी गरेको देखिन्छ। पीडित हरु को गासं, बांस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारि देखि लिएर नेपाल सरकार ले आफ्ना देशका नागरिक लाई दिने हरेक प्रकार को सेवा सुविधा बाट वंचित भएको किन देख्दैन ।
#संयोजक_काशिम_अन्सारी 9826473534
#सल्लाहकार_समसाद_अन्सारी +977 985-7080907

आज मिति 079/02/28 गते। #नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल आज चौथो चरणको आन्दोलन मा, हामी यस  #अनागरिक_समुह...
11/06/2022

आज मिति 079/02/28 गते।
#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
आज चौथो चरणको आन्दोलन मा, हामी यस #अनागरिक_समुह_नेपाली_नागरिकहरुको तर्फबाट पहिलो दिन को दबाव मुलक धर्ना कार्यक्रम ।
#काशिम_अन्सारी 9826473534/9745399294
#समसाद_अन्सारी 9857080907/9812978927

NIC Asia
"जब आन्दोलन बाटो मा हुन्छ तब आवाज सांसद मा उठ्छ" । अब आफ्नो जायज माग को लागि शान्ति पूर्ण प्रदर्शनले होईन सरकार विपरित जान समेत तयार छौं ।

सम्पूर्ण मा नमस्कार 🙏। मिति 079/02/27 गते  #नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल संयोजक  #काशिम_अन्सारी 98264...
10/06/2022

सम्पूर्ण मा नमस्कार 🙏। मिति 079/02/27 गते
#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
संयोजक #काशिम_अन्सारी 9826473534
सल्लाहकार #समसाद_अन्सारी 9857080907/9812978927
हामी यो अनागरिक समुह सफलता पुर्वक रातिको 8 बजे काठमाडौं मा 12 घण्टाको बाटो 26 घण्टा लगाएर दुखदायी को साथमा नागरिकता प्राप्ति को आन्दोलन मा आई पुग्यौं र भोलि देखि हाम्रो आन्दोलन सुरु हुने छ समय 11 बजे । सम्पूर्ण पीडित एवम् अभिभावक वर्ग हरु मा सहभागी हुन को लागि हार्दिक अनुरोध गर्दछौं ।
आर्थिक सहयोग को अपेक्षा राख्दै,
NIC Asia Nawalparasi gopigunj branch

 #नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल #अनागरिक_समुह_नेपाली_नागरिकहरुको079 जेठ 15 गते तेस्रो चरणको आन्दोलन पछ...
09/06/2022

#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
#अनागरिक_समुह_नेपाली_नागरिकहरुको
079 जेठ 15 गते तेस्रो चरणको आन्दोलन पछि, जेठ 26 गते 2072 को संविधान बमोजिम नेपाली नागरिकता प्राप्ति को लागि चोथौं चरणको आन्दोलन गर्न नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका बाट काठमाडौँ केन्द्र मा पुग्दैं हामी, धन्यवाद 🙏 ।
#काशिम_अन्सारी संयोजक 9826473534
#समसाद_अन्सारी सल्लाहकार 9857080907/9812978927
आर्थिक सहयोग को अपिल

#1534151521521001 NIC Asia gopigunj branch

 #नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल  #अनागरिक_समुह_नेपाली_नागरिकहरुको जेठ 15 गते यस समिति द्वारा तेस्रो चर...
09/06/2022

#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
#अनागरिक_समुह_नेपाली_नागरिकहरुको
जेठ 15 गते यस समिति द्वारा तेस्रो चरणको आन्दोलन पछि चोथौं चरणको 2072 को संविधान बमोजिम नेपाली नागरिकता प्राप्ति को लागि आन्दोलन गर्न नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका बाट काठमाडौँ केन्द्र मा पुग्दैं, धन्यवाद 🙏 ।
#काशिम_अन्सारी संयोजक 9826473534
#समसाद_अन्सारु सल्लाहकार 9857080907/9812978927
आर्थिक सहयोग

#1534151521521001 NIC Asia gopigunj branch

07/06/2022

#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
#अनागरिक_समुह_नेपाली_नागरिकहरुको
जेठ 15 गते पछि को तेस्रो चरणको यस समिति पछि यहि जेठ 25 गते चौथों चरणको नागरिकता प्राप्ति को लागि आन्दोलन गर्ने हामी आउदै छौं ।
समिति संयोजक श्री काशिम अन्सारी ज्यू को फेसबुक आईडि नागरिकता को लागि आवाज ऊठाई रहदा र 2072 को संविधान बमोजिम सरकार संग आफ्नो जायज माग सम्बोधनको संघर्ष मा फेसबुक अपडेट गराई रहँदा बलक गरिएकोछ । यस संघर्ष मा हामी लाई दबाउन या अवरोध खडा जे जसरी जति गरे पनि हामी चुप लाग्ने छैनौं ।
हामी लाई सहयोग गर्ने इच्छुक सहयोगी हरु लाई हाम्रो आन्दोलन लाई सफल पार्न मा सहयोग गर्न विनम्र अनुरोध गर्दछु 🙏 धन्यवाद ।

NIC Asia Nawalparasi gopigunj branch

जब आन्दोलन बाटो मा हुन्छ,अनि मात्र सदनमा चर्चा को विषय बन्दछ, नेताहरु जति मिडिया मा बोल्दछन, त्यति सदनमा बोलिदिएको को भए...
06/06/2022

जब आन्दोलन बाटो मा हुन्छ,
अनि मात्र सदनमा चर्चा को विषय बन्दछ,

नेताहरु जति मिडिया मा बोल्दछन,
त्यति सदनमा बोलिदिएको को भए जनता र देशको यो अवस्था हुदैन्थ्यो होला,

यो नागरिकता को मुद्दा लाई विगत लामो समय देखि गर्दै आइयो र बाट देखि सदन सम्म पनि पुर्याएका छौं ।
मेरो स्वभावलाई परिवर्तन कसैले गर्न सक्दैन र मेरो स्वभाव मद्दत गर्ने नै हो। कसैको नराम्रो स्वभावको कारणले वा अरुबाट दुख पाएर आफ्नो व्यवहार नबदल्नुहोस्। आफ्नो मनको शुद्धता गुमाउनु हुँदैन। होसियार भएर काम गर्न सिकौ ! ❤ धन्यवाद 🙏

05/06/2022

#नागरिकता_विहिन_नेपाली_नागरिक_संघर्ष_समिति_नेपाल
#अनागरिक_समुह_नेपाली_नागरिकहरुको
अब पनि चुप लागेर बस्यौं भने हाम्रो माग लाई भ्रष्ट नेताहरुले, नागरिकता को आड राजनितिक गर्ने हरु ले सम्बोधन गर्ने वाला छैनन् । हामी सबै मिलेर संविधान बमोजिम को अधिकारको लागि चौथौं पटक को आन्दोलन काठमाडौं मा जेठ 25 गते पछि जाने छौं । सहयोग र समर्थन को लागि सम्पूर्ण मा अपेक्षा राखेका छौं ‌।
#काशिम_अन्सारी संयोजक 9826473534
#समसाद_अन्सारी सल्लाहकार +977 985-7080907

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when सम्साद अन्सारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सम्साद अन्सारी:

Share